हिमालपोस्ट, Author at Himal Post - Page 1650 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

राजीव जैन बने नेपालका प्रथम करोडपति

काठमाडौँ – नेपाली रियालिटी सो ‘को बन्छ करोडपति’बाट पहिलो करोडपति बन्ने सौभाग्य विराटनगरका राजीव जैनले पाएका छन् । फ्रेन्चाइज सो ‘को बन्छ करोडपति’को प्रथम सत्रको ४१ औँ शृङ्खला राजीव जैन करोडपति बनेका हुन् ।

आईपीएल फाइनल – मुम्बईद्वारा चेन्नईलाई सामान्य लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा अहिले साविकको विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भईरहेको छ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले चेन्नईलाई जितका

स्वदेश फर्किए लामिछाने,विमानस्थलमा भव्य स्वागत

काठमाडौं। स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । लामिछानेले आईपीएल आफ्नो लागि गएको वर्षभन्दा यो

अब पोखरा देखि सिधै भारतको देहरादुनसम्म बस सेवा सञ्चालन हुने

पोखरा-पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुन सम्म सिधा बस सेवा सञ्चालन गर्ने भएको छ । पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्तको १

तारमा अल्झेर विमान दुर्घटना

वेल्स– बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको

पोखराको फेवातालमा डरलाग्दो छाल ,५० बढी यात्रुरहित डुङ्गा डुबे

लेखनाथ — समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । तेज हावाहुरीले ल्याएको छालमा ५० भन्दा बढी यात्रुरहित डुङ्गा डुबेका छन् । ताल किनारमा पार्किङ गरी

८२ जना बोकेको विमान ठूलो दुर्घटनाबाट यसरी बच्यो (भिडियो)

एजेन्सी -म्यानमारमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ। आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि विमानलाई चक्काबिनै अवतरण गर्नुपर्ने अवस्था आएको थियो। यस्तो अवस्थामा विमान दुर्घटनाग्रस्त हुनसक्थ्यो।

सोमबार सार्वजनिक विदा

जनकपुर । प्रदेश २ को सरकारले जानकी नवमीको अवसर पारेर सोमबार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निजी सचिवालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार जानकी नवमीको अवसर पारेर सोमबार

गैँडाकोटमा भीषण आगलागी : दुई घर जले

काठमाडौँ : पूर्वी नवलपरासीको गैँडाकोट–३ को एक बस्तीमा आगो लागेको छ । तीव्र हावाहुरीपछि बस्तीमा भीषण आगो लागेको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। वडा नं ३ को ढोडेनीमा जङ्गल छेउको

नेपाल स्वास्थ्य प्राविधिक सङ्घको नयाँ नेतृत्वमा लेखनाथ पौडेल

कमल विस्ट/कपिलवस्तु स्वास्थ्यकर्मी प्राविधिकहरूको पेशागत छाता सङ्गठन , नेपाल स्वास्थ्य प्राविधिक सङ्घ कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ, शनिवार कपिलवस्तुको गोरुसिङ्गेमा सम्पन्न आठौँ अधिवेशनले लेखनाथ पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको

करिश्मा मानन्धरकाे घरमा चट्याङ

काठमाडौं । अभिनेतृ करिश्मा मानन्धरको घरमा आइतबार अपराह्न चट्याङ्ग परेको छ । अभिनेत्री मानन्धरको गोदावरीस्थित घर परिसरमा चट्याङ परेको हो । मानन्धरका अनुसार गोदावरीस्थित घर परिसरमा रहेको रुखमा चट्याङ्ग परेको

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

ललितपुर । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । महानगरपालिका