चन्द्र ढकालको पाथिभरा केवलकार योजना खारेज गर्ने सरकारको
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले












