अन्तराष्ट्रिय Archives - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा

विशाल पाण्डे / पोर्चुगल बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा कागजात हातमा समातेर निकै खुसी मुद्रामा हेरिरहेका थिए। पोर्चुगल आएको करिब ८ महिना मात्र भएका

मोदीले बोलाए, तर बालेनले बदले खेलको नियम

नेपालको सत्ता परिवर्तनसँगै दक्षिणतर्फको कूटनीतिक गल्ली फेरि तातेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउने तयारीमा रहेको खबरले राजनीतिक वृत्तमा नयाँ

एनआरएनए क्यानडाको आफ्नै भवन बनाउने अध्यक्ष सापकोटाको घोषणा

एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाले अब आफ्नै भवनबाट कार्यालय संचालन हुने बताएका छन् । कार्यालय भनेको स्थायी ठेगाना भएकाले अब क्यानडा एनआरएनएले सामूहिक पहलमा आफ्नै भवन बनाउने उनले बताए ।

एकाएक किन रद्द गरियो अमेरिकी राष्ट्रपति बाइडनको भ्रमण ?

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो

गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरहरू पुनः नियन्त्रणमा

जेरुसेलम । इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतंककारीहरूलाई लखेट्न भएको संघर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको

इजरायलबाट भारत जाने र आउने उडान बन्द

हमासको आक्रमणले इजरायलको अवस्था भयावह भएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार साथै, इजरायलबाट भारत जाने र आउने उडान पनि बन्द

‘आतङ्कवादी आक्रमण’पछि नेपालले भन्यो- हामी इजरायल सरकारको साथमा छौँ

काठमाडौँ । नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार

क्यानाडालाई निज्जर हत्याको गुप्तचर सूचना अमेरिकाले दिएको खुलासा

खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याबारे गुप्तचर जानकारी क्यानाडालाई अमेरिकाले दिएको खुलासा भएको छ । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार यस्तो खुलासा भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार,

भाइरल भिडियोका कारण क्यानाडामा त्रास, सरकार भन्छ- घृणित कार्य

क्यानाडा सरकारले हिन्दू क्यानेडियनहरूलाई देश छाड्न भनिएको भाइरल भिडिओ अपमानजनक र घृणित भन्दै त्यस्ता कार्यलाई देशमा कुनै स्थान नभएको बताएको छ। क्यानाडाको सार्वजनिक सुरक्षा विभागले भनेको छ– त्यस्तो भिडिओ सेयर

भारत-क्यानडा थप तनाव: क्यानडामा रहेको भारतीय भिसा सेवा बन्द

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो। बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले

भारत-क्यानडाबीच थप तनाव- जस्टिन ट्रुडोले जारी गरे नयाँ ‘एड्भाइजरी’

भारत र क्यानडाबीच देखिएको तिक्तता थप जटिल हुँदै गएको छ । यसैबीच क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको

बाइडेनको आह्वान- सबै देशहरू रुसविरुद्ध उभिनु

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर संयुक्त राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा