राजनीति Archives - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

जेनजीभित्रै शंकाको घेरामा मिराज ढुंगाना:- कसले प्रयोग गरिरहेको

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई

देउवालाई युवा नेताको चेतावनी:- दम भए अब विशेष महाधिवेशन फेस गर्न आउनुहोस्

काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्। सभापति शेरबहादुर देउवाले असोज २८

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनले बिहीबारको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।

केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी

नेकपा एमालेमा नेतृत्वको बहसले नयाँ बहस भैरहेको बेला एमालेकै एक नेताले केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुने दाबी गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले

माओवादी केन्द्रबाट चुनाव जितेका ४५ पालिका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- सर्वोच्च अदालतको आदेश अबहेलना गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका पालिका प्रमुख र वडाध्यक्षहरू विरुद्ध रिट दर्ता भएका छन्। सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते ‘जनयुद्ध दिवस’

अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले बुधबार तराई–मधेसकेन्द्रित अभियान सुरु गरेपछि विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा

बाबुराम भन्छन्- नयाँ शक्ति बनाउने अभियानमा असफल भएँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन्। उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर

आज राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत

काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

महेश बस्नेतले भने- दुर्गा प्रसाईंलाई युवाले तह लगाए

नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्। प्रसाईंलाई केही व्यक्तिहरूले कालो मोसो दलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार

नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो- विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, राजीनामा दिने सम्भावना बढी

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज

एमाले कर्णाली प्रदेशको कमाण्ड गुलाबजंग शाहलाई

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर शाही र प्रकाश रोकायालाई हराउँदै शाह निर्वाचित भएका हुन् । शाहले