
काठमाडौँ – पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष
पाँचथर । हिलिहाङ गाँउपालिकामा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर ४ पञ्चमीकी शितल योङहाङको आइतबार बेलुकी हत्या भएको पाँचथर प्रहरीले जनाएको छ ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सांसदहरूलाई विकासका काममा सहभागी गराउनुपर्ने धारणा राखेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सोमबार बसेको

काठमाडौं–संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष लागेका छन् । जोशीको एक सयौं जन्मोत्सवको अवसरमा आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना हुँदेछ । शताब्दी पुरुष जोशीलाई बग्गीमा रोखर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जावलाखेल

काठमाडौं । आज(सोमबार)को मौसम खराब देखिएको छ । मौसमविद्हरुले आज देशभर मेघगर्जनसहित पानी पर्ने र तराईमा हावाहुरी चल्ने जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा पुगेपछि कम्युनिष्टहरूले आफ्नो सिद्धान्त र पहिचान बिर्सिने गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई

काठमाडौं : आज काठमाडौं उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यस क्षेत्रका केहि ठाउँमा

खोटाङ – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा

एजेन्सी । इङ्लिश प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीले बाँडेका छन् । आइतबार सम्पन्न भएका अन्तिम खेलहरुसँगै लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले बाँडेका

काठमाडौं– आइपीएलको १२ संस्करणको फाइनल खेल निकै रोमाञ्चक थियो । मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच खेलिएको यो खेलले आधा रातमा क्रिकेट प्रेमिको निन्द्र उडाएको थियो । क्रिकेट प्रेमिहरुको धड्कन

जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित जानकी महामहोत्सव विशेष समारोहमा सहभागी हुने भएपछि सर्वसाधारणलाई भने मन्दिर प्रवेशमा रोक लगाइएको छ । सीताको जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा