हिमालपोस्ट, Author at Himal Post - Page 1652 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

न्युजिल्यान्डमा भूकम्प

एजेन्सी । न्यूजील्यान्डको कर्माडेक द्वीपमा ५.७ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार बिहान ४ः०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ

सबै भ्रष्टाचार कम्युनिष्ट सरकारका पालामा भएको हो – पौडेल

काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले

प्रधानमन्त्री ओलीबाट नै संघीयता खतरामा छ – कोइराला

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने खोजेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना धारणा

प्रदिप पौडेलले दिए १५० विद्यार्थीलाई शैक्षिक सामाग्री

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका युवा नेता प्रदीप पौडेलले गृहजिल्ला तनहुँका तीन वटा विद्यालयमा पाठ्य सामग्री प्रदान गरेका छन् । उनले तनहुँको म्याग्दे गाउँपालिकामा पर्ने गणेश माध्यमिक विद्यालय, मणि प्राथमिक

पत्रकारले मनलाग्दी गर्न पाइँदैन – मन्त्री बास्कोटा

नुवाकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन लयाइएको बताएका छन्। पे्रस संगठन नुवाकोटद्वारा आइतबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका

भारतको मतदान केन्द्रमै झडप, २ शव भेटियो

नयाँ दिल्ली -भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी र त्रिणमूल काँग्रेसका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको छ। बांकुरास्थित बुथ नंबर २५४ मा कार्यकर्ताबीच झडप भएको भारतीय संचार माध्यमहरुले जनाएका

फेसबुकमा स्टाटस लेखेको कारण पत्रकार पक्राउ

विर्तामोड – झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार

विश्वराज पोखरेलले लगाए फुली

काठमाडौं -नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी प्रदान गरिएको छ । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को

आतंकवादी संगठन आइएसले भारतमा नयाँ शाखा खोलेको खुलासा

नयाँ दिल्ली – आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप

काङ्ग्रेस भन्छ – ६५ वर्षमै वृद्ध भत्ता दिनुपर्छ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो

चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने तयारी

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने तयारी गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूूर्व मूख्यसचिव समेत रहेका लिलामणि पौडेल मुछिएपछि सरकारले उनलाई फिर्ता बोलाउने तयारी

बाबुरामको प्रश्न – मुलुक गरिब तर बैंक धनी किन भयो ?

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गरिब हुने तर बैंक धनी हुने परम्पराको अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन। प्री-बजेटमा छलफल गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, ‘अहिलेको अवस्थामा