हिमालपोस्ट, Author at Himal Post - Page 1651 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

सन्दीप चढेको प्लेन आकाशमा दश राउन्ड घुमेपछि…

काठमाडौं: आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। मौसम खराबीका कारण दर्जनौ जहाज काठमाण्डौको आकाशमाथि आधा घण्टा भन्दा बढी होल्ड भएका थिए । सोहि

म्‍युजिक नेपालका सञ्‍चालक पक्राउ

काठमाडौं-प्रतिलिपि अधिकार मुद्दामा म्‍युजिक नेपालका सञ्‍चालक उज्जवल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध उजुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। चलचित्र मखमली-मखमली२ की निर्मात्री धनमाया सिलवालले उजुरी गरेको थिइन्।

सन्दीपले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा सन्दीपले प्रधानमन्त्री कप

५८ वर्षीय महिलामाथि सामूहिक बलात्कार

काठमाडौं -पाँचथरमा ५८ वर्षीया महिला सामूहिक बलात्कारको सिकार बनेकी छन् । आफन्तको विवाहमा गएका बेला शुक्रबार मध्यरातमा आफूलाई तीनजनाले पालैपाले बलात्कार गरेकाे भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।

काङ्ग्रेस भन्छ – यो प्रेस स्वतन्त्रतामाथिको ‘कू’ हो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् । आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार

स्वदेश फर्किए सन्दीप लामिछाने

काठमाडौं– १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सन्दीप आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । आईपीएलमा सन्दीपको

लालु यादवले मोदीलाई बुर्बक भनेपछि…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बादल लागेको बेला राडारले काम गर्दैन भन्ने अभिव्यक्ति दिएका थिए उनले पाकिस्तानको बालाकोटमा हवाई आक्रमणगर्दा आफूले बादल लागेका कारण सेनालाई पाकिस्तानी भूमिमा आक्रमण गर्न लगाएको

मिडिया सोसाइटीले भन्यो – सरकारको नियत खराव छ

काठमाडौं- नेपाल मिडिया सोसाइटीले ‘मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार विज्ञप्ति प्रकासित गरी विधेयकले

काठमाडौंको विमानस्थलमा समस्या – आकाशमै आधा दर्जन जहाज

काठमाडौं– काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएपछि विमान अवतरणमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० मिनेटयता कुनैपनि विमान विमानस्थलमा अवतरण गर्न सकेका छैनन् । अहिले चाइना इस्टर्न,

भूगर्भविदले भने – ठुलो भूकम्प जान्छ, यस्तो छ निस्कर्ष

काठमाडौँ । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र

किन सुरु भएन घोडाघोडी नगरपालिकाको भवन निर्माण ?

विशाल पाण्डेय / कैलाली । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेकोे घोडाघोडी नगरपालिकाको भवन निर्माणका काम अझै सुरु हुन सकेको छैन । बहुवर्षिय योजना अन्तर्गत करिब १८ करोड रुपैयाँमा सपिङ कम्प्लेक्स संगै

भोली सोमबार सार्वजनिक विदा

जनकपुरधाम – जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो ।