फिचर Archives - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ढकालको ‘पावर प्ले’ माथि सरकारको अंकुश, ३ अर्बको

ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक तपोभूमि मुक्कुम्लुङ (पाथीभरा) मा विकासको लेप लगाएर भइरहेको व्यापारिक अतिक्रमणमाथि अन्ततः सरकारले ‘ब्रेक’ लगाउने तयारी गरेको छ। निजी क्षेत्रको आइएमई (IME) ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको

चन्द्र ढकालको पाथिभरा केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले

मोदीले बोलाए, तर बालेनले बदले खेलको नियम

नेपालको सत्ता परिवर्तनसँगै दक्षिणतर्फको कूटनीतिक गल्ली फेरि तातेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउने तयारीमा रहेको खबरले राजनीतिक वृत्तमा नयाँ

‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता तोड्दै बालविद्यार्थीहरूको सशक्त प्रस्तुति

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिने उद्देश्यले तयार गरेको नाटक ‘नो मोर सेम्’ मंसिर ६ गते बत्तिसपुतलीस्थित

नारायणकाजी र गिरिराजमणिको संरक्षणमा चलेको भरत थापाको ‘हिटलर राज्य’

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले शक्ति र नेताको आडमा चलाएको साम्राज्य हिटलरको कथाभन्दा कम छैन । दिनदहाडै जनता कुट्ने, धम्क्याउने, तर्साउने त उनको दैनिक काम नै बनेको छ

काँशीराम गुरुङ- सिएनआईको नाममा अर्को ठगी धन्दा, साढे ३ अर्ब खोई ?

करिब ३ लाख व्यक्तिलाई ठगी गरी अरबौँ रकम कुम्ल्याएका युनिटी प्रकरणका संचालक काँशीराम गुरुङ उर्फ प्रसाद गुरुङले उस्तै खाले उही प्रकृतिको ठगी धन्दा सुरू गरेका छन् । करिब साढे ३

हिमालपोस्ट समाचार प्रभाव- हप्ता उठाउने पत्रकारको जागिर चैट, कारबाही नगर्न माओवादी नेताको दवाव

काठमाडौं- सर्लाहीमा आफूलाई ‘सशस्त्र प्रहरीको डीआईजीको बोर्डीगार्ड’ भन्दै हप्ता उठाउने राससका पत्रकारमाथि कारबाही भएको छ । स्थायी घर सिन्धुली भई सर्लाहीमा बस्ने शंकर पहाडी उर्फ (एसपी गौरब) का कर्तुतबारे हिमालपोस्टमा

बालमैत्री नगरमा मेयरकै निर्देशनमा बालबालिकामाथि दुर्व्यवहार भएपछि…

परासी- बालमैत्री घोषणा भैसकेको नवलपरासीको रामग्राम नगरपालिकामा बालदिवसकै दिन अनौठो घटना भयो । जनप्रतिनिधिले गरेको निर्णयको विरोध गर्न आएका विद्यार्थीमाथि रामग्राम नगरपालिकाले लाठी वर्षाएर बाल दिवस मनाएको छ । भदौ

प्रहरी, रासस र प्रेस सेन्टरको नाममा ठगी धन्दा: मुख देखाउन लाज भएपछि हाँस्यास्पद खण्डन

एउटा सच्चा पत्रकार बस्ने समाज अन्याय र अत्याचारमा कहिलै पर्दैन यदि त्यो पत्रकारले सहि पत्रकारिता गर्छ भने, तर पत्रकारबाटै समाजमा अन्याय र अत्याचार भयो भने के होला ? केहि यस्तै

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण

सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको पाइएको छ । पेशाले पत्रकारीता गर्ने उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार

काठमाडौं- भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको

महिलाले हाँकेको पालिका: पहिलो बैठकबाटै सुखद शुरुआत, यस्ता छन् आगामी योजना

‘जनताले यसअघि र अहिलेको कार्यकालमा त निकै भिन्नता पाउनेछन्, सबैभन्दा पहिले त बगनासकाली गाउँपालिकामा भ्रष्टाचार शुन्य पार्ने मेरो काम हुनेछ, मेरै कार्यकालमा यो पालिका भ्रष्टाचार हुनेछ, त्यसपछि सुशासनसहितको सेवा प्रवाहको