‘म्याच फिक्सिङ’ र घैंटे’ जस्ता काण्डले खरेललाई ‘ओभरटेक’
काठमाडौं– नेपाल प्रहरीमा इन्सपेक्टरको ४६ सालको ब्याचमा धेरै क्षमतावान प्रहरी अधिकृतहरु थिए। जस कारण काम र बढुवामा सधैं उनीहरुबीच टक्कर चलिरह्यो। इन्सपेक्टरमा राजेन्द्रमान श्रेष्ठ १ नम्बर थिए। डिएसपी बढुवामा रमेश खरेलले












