राजनीति Archives - Page 635 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका लोकप्रिय निर्णयहरु

सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका

न्यायालय कब्जा, प्रेसमाथि सेन्सर अधिनायकवाद नभएर के हो ?- कोइराला

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरलाले भने ‘न्यायालय कब्जामा

आइजिपी नियुक्ति विवाद:ओलीको रोजाई कार्की र प्रचण्डको रोजाई खनाल

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलबीच आकस्कमिक छलफल बसिरहेको छ । बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी

प्रधानमन्त्रीले आइजीपी नियुक्तिको छलफल गर्न बादललाई बोलाए !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रियामा छलफल गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई डाकेका छन् । श्रोतका अनुसार ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका हुन्।

सचिव सरुवाबारे लालबाबु पण्डितले मुख खोले !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको बताएका छन् ।   विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा

प्रचण्डले फोन गरेपछि रोकियो आइजीपी नियुक्ति !

दुवै प्रहरी संगठनमा नयाँ आईजिपी नियुक्तिबारे निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहँदा गृह मन्त्रालय सम्हालेको माओवादीले आफ्नो रोजाइको नाम प्रधानमन्त्री केपी ओलीलाई दिएको छ ।   माओवादीबाट सरकारको नेतृत्व

मन्त्रिपरिषद् बैठकमा ओलीले भनेः अपर्झट हुन सक्छ, तयारी अवस्थामा बस्नुस् !

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ ।   मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन

ओलीमाथि इश्वर पोखरेलको शब्द आक्रमण !

रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार साँझ ट्विटरबाट एउटा अभिव्यक्ति सार्वजनिक गरे । उनले भने, ‘सयवटा उत्कृष्ट लाग्ने राम्रा कुरा बोलेरभन्दा एउटा सरदर राम्रो काम गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।’

प्रदेश ७ को व्यापारीक केन्द्र गौरीफण्टा नाकालाई सुबिधायुक्त बनाउने : एमाले नेता रावल

धनगढी ,कैलाली । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ७ का संयोजक भीम रावलले प्रदेश ७ को प्रमुख व्यापारिक केन्द्र एवम् अस्थायी राजधानी धनगढीसंग जोडिएको गौरीफन्टा नाकालाई स्तरोन्नति गरि

राजपाको अन्तिम शर्त: रेशम चौधरीलाई शपथ गराए मात्रै सरकारमा

काठमाडौं, केपी ओली सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टीले सरकारमा सहभागी हुन गम्भीर प्रकृतिको शर्त अघि सारेको छ । विगतमा संविधान संशोधनमा लिखित प्रतिबद्धता आएपछि मात्रै सरकारमा सहभागी हुने

गृहमन्त्रीलाई कमजोर बनाउने प्रधानमन्त्रीको रणनीति !

काठमाडौं । प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला गृहमन्त्री बादलले माओवादीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई छलफलका लागि बोलाएका थिए । छलफलमा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आलोचना गरिएको एक मन्त्रीले जानकारी

मन्त्रिपरिषदको निर्णय नै गैरकानुनी !

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने सरकारको निर्णय नै गैरकानुनी भएको पुष्टि भएको छ । मन्त्रिपरिषदको निर्णय नै गैरकानुनी भएको कानुनविद्हरुको तर्क गरेका छन् । सुरक्षा निकायका ४ अगंमध्ये एक हो राष्ट्रिय अनुसन्धान