राजनीति Archives - Himal Post Himal Post
  • १५ आश्विन २०८०, सोमबार
  •      Mon Oct 2 2023
Logo

भक्तपुरमा पूर्वराजाको वाहवाही

भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भव्य स्वागत भएको छ। भक्तपुरको दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गर्न र पाँच तल्ले मन्दिरस्थित भैरवनाथको दर्शन गर्न उनी दिउँसो ३ बजे भक्तपुर पुगेका थिए।

कांग्रेस नेतालाई त्रास- गठबन्धन भत्किए नयाँ दलले सिध्याउँछन्

काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन भत्किए नयाँ दलले सिध्याउने बताएका छन् । उनले आगामी पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्ने बताएका छन् । कार्कीले देशमा राजनीतिक उतारचढाव

सहमतिप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू फेरि आन्दोलनमा

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका छन् । शुक्रबार साँझ नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै

ओलीले भने- यत्तिकै सडकमा आन्दोलन गरेका होइनन्, शिक्षकलाई नधम्क्याउ

दमक– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। पार्टी निकट राष्ट्रिय युवासंघ दमक नगर कमिटीले बिहीबार आयोजना गरेको

आन्दोलित शिक्षकहरू र सरकारबीचको वार्ता सहमति नजिक

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता भएको छ। बिहिबार सिंहदरबारमा सरकारका चारजना मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता भएको हो। वार्तामा

देशभरका हजारौँ शिक्षकहरू काठमाडौंको सडकमा

काठमाडौं । नेपाल शिक्षक महासंघ संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आज पनि सडकमा उत्रिएको छ । बुधबारदेखि बृहत आन्दोलन सुरु गरेका शिक्षकहरुले बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द

भीआइपीका सुरक्षा अधिकृत, सवारी चालक र भान्से फिर्ता गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त र प्रभाकर एकै ठाउँमा

नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर बुधबार एउटै मञ्चमा देखिएका छन्। कुनै समय दुई कित्तामा रहेका यी दुई नेताहरुलाई माओवादीनिकट अखिल क्रान्तिकारीले एउटै कार्यक्रममा उपस्थित

शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने

आन्दोलन गर्ने शिक्षकहरूलाई योगेश भट्टराईको साथ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलन गरिरहेका शिक्षकहरुका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले शिक्षकहरूलाई सरकारले सडकबाट कक्षाकोठामा फर्काउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सचिव

शेखरको गुनासो- सुजाता र शशांकले साथ् नदिएर महाधिवेशन हारेँ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य

छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको