राजनीति Archives - Page 356 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राजनीतिबाट सन्यास लिदै मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले समाजवादी पार्टीमा पद नपाएकै कारण राजनीतिबाट सन्यास लिन सक्ने संकेत गरेकी छन् । कुनै बेला नयाँ शक्तिबाट परिवर्तनका लागि अघि बढ्ने भनी डा. बाबुराम भट्टराईको

विप्लव भन्दा प्रकाण्ड शक्तिशाली : पार्टी भित्रै युद्ध

काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’। ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका उनी अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन्।

समाजवादी पार्टीमा बिबाद : बाबुराम र उपेन्द्रमै दुईधार

काठमाडौं – समाजवादी पार्टीभित्र दुईधार देखापरेको छ। प्रष्टरुपमा के गर्ने भन्ने अन्योल भैरहेका बेला सरकारमा बस्ने वा पार्टी छाड्ने भन्नेमा दुई धार भएका हुन् । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर

के.पी. ओली राष्ट्रवादी, तर आसेपासेले बिगारे – कमल थापा

बागलुङ : राप्रपाका अध्यक्ष कमल थापाले ओली राष्ट्रवादी नेता भएको बताएका छन्। वाग्लुङमा आयोजित एउटा कार्यक्रममा बोर्दै उनले त्यसो भनेका हुन्।  उनले भने, “प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले

प्रकाशमान सिंहले भने : अब काङ्ग्रेसलाई जनताले बिस्वास गर्दैनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । आइतबार कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले

मसालको नयाँ दिशा : विप्लव माओवादी मित्र, कांग्रेस र राप्रपा शत्रु

काठमाडौं । नेपालको एउटा कम्युनिस्ट पार्टीले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ । मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को हालै सम्पन्न आठौँ

मेयर चौधरीले भने : योगेश भट्टराईले माफी माग्नुपर्छ

विराटनगर– इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्धय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी फेसबुक स्टाटस लेखेकोमा आपत्ती जनाएका छन्। शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले

कांग्रेस छाडी नेकपा प्रवेश गर्दा बित्तिकै राजदूत पद उपहार

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेस छाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि  प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ । दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि

गाउँमा प्रवेश नगर्न स्थानीयले दिए सत्तारूढ नेकपालाई चेतावनी

हुम्ला– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै उनीहरूले एक

गिरफ्तार हुने चेतावनीपछि डा. भट्टराईको यस्तो आक्रोश

काठमाडौै । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई कुटनीतिक मर्यादाभित्र रहेर टिप्पणी गर्न भनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शुक्रबार ट्विटरमार्फत विदेशी राजदूतहरुलाई कुटनीतिक

मेयर द्वारिकालाल चौधरीलाई समर्थन र फूलमालाले स्वागत

काठमाडौँ– केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले समर्थन सहित स्वागत गरेका छन्। इटहरी बिमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले पत्रकारलाई ‘सत्ताधारी कलम

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ हुन् :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’को संज्ञा दिनु भएको छ । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष