राजनीति Archives - Page 358 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेपाली नेताहरु कुनै पनि मुलकमा पक्राउ पर्न सक्ने

काठमाडौं। संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने बताएका छन् । उनले प्रत्यक्ष तथा

शेखर कोइराला काङ्ग्रेसकै विपक्षमा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने आवस्यकता भएको बताएका छन् । सिँगो पार्टी पँक्ति नै

प्रधानमन्त्री ओलीले भने : ५० वर्ष शासन चलाउने चाहना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बुढो नभएको भए ५० वर्ष शासन चलाउने चाहना भएको बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हाम्रो काठमाडौं, हामी बनाउँछौँ’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

प्रदीप गिरीले भने : सरकार ओभरलोड गाडीजस्तो भयो

जनकपुरधाम । नेपाली कांग्रेसका प्रखर नेता प्रदीप गिरीले संघीय सरकारले अधिकारजति आफैंमा केन्द्रित गरेर ओभरलोड बोकेको गदिजस्तो भएको बताएका छन् । उनले मुलुक संघीयतामा गइसकेपछि सम्पूर्ण अधिकार आफैं राख्ने पुरानो

नेपाललाई हिन्दुराष्ट्र बनाउन जे पनि गर्न तयार छौं : पशुपति शमशेर

काठमाडौं ।  नेपाललाई विदेशीको ईशारामा दुई-चार जना नेताले धर्मनिरपेक्षता बनाएको आरोप  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लगाएका छन्। जबराले भने, ‘हाम्रो पार्टी यसको विरुद्धमा छ ।

विप्लव समूहले गर्‍यो जग्गा कब्जा

भक्तपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुर जग्गा कव्जा गरेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा विप्लव समूहले कब्जा गरेको हो । नेकपा जिल्ला

हामी आफैभित्रको फोहर सफा गरौँ : मन्त्री बिना मगर

भक्तपुर । खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताएकी छन् । ४६ औँ विश्व

नेकपा बैठक सकियाे, के भयाे निर्णय ?

काठमाडौं -बुधबारको नेकपा सचिवालय बैठक सकिएको छ । मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत

चन्दा नदिएको भन्दै मस्जिदभित्र मेयरलाई कुटेपछी…

रौतहट : मुस्लिमहरूको पवित्र पर्व इद मनाउनका लागि चन्दा नदिएको भन्दै मस्जिदमा नवाज पढ्न गएका रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ। मंगलाबार राति राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिललाई

सरकारको शासनविरूद्ध गर्जिए डा.के.सी.

काठमाडौँ – अहिलेसम्म डा. गोविन्द केसी मौन थिए। तर अब फेरि उनी गर्जिएका छन्। प्रेस स्वतन्त्रता तथा मानवाधिकारको संरक्षणका साथै द्वन्द्वपीडिको माग तुरुन्त सम्बोधन गर्न उनले चेतावनी दिएका छन्। त्यसो

जनकपुरमा तनाव : लालबाबु पण्डितको पुत्ला दहन

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका

बीपी कोइरालाको घरमा फेरि किन लाग्यो ताला ?

काठमाडौँ । सरकारले मोरङको विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मीको युनिट हटाएको छ । मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले