पाकिस्तानका पूर्वराष्ट्रपति पक्राउ
इस्लामाबाद : पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी गिरफ्तारीमा परेका छन् । उनि पाकिस्तान पिपल्स पार्टीका सहयक प्रमुख पनि हुन् । सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकायले उनलाई सोमबार पक्राउ गरेको हो
इस्लामाबाद : पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी गिरफ्तारीमा परेका छन् । उनि पाकिस्तान पिपल्स पार्टीका सहयक प्रमुख पनि हुन् । सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकायले उनलाई सोमबार पक्राउ गरेको हो

समूह डी मा रहेको अर्जेन्टिना फ्रान्समा जारी महिला विश्वकप फुटबलमा आज जापानसँगै प्रतिस्पर्धा गर्दैछ । सुखद नतिजाको लक्ष्यसहित अर्जेन्टिना आफनो पहिलो खेलमा जापानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार

भारतप्रशासित कश्मीरमा एउटी आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा छ व्यक्तिलाई एउटा विशेष अदालतले दोषी ठहर गरेको छ। गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव

प्रख्यात भारतीय लेखक, नाटककार तथा अभिनेता गिरीश कर्नाडको आज बिहान मृत्यु भएको छ। उनी ८१ वर्षका थिए। ज्ञानपीठ पुरस्कार विजेता कर्नाडलाई “मल्टिपल अर्ग्यान फेलर”ले ज्यान लियो। १९३८ मा जन्मेका कर्नाड

एजेन्सी- ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मंगलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको

यो वर्ष विश्वकै पाँचौँ ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०२५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटले

योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार गिरफ्तार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशान्त कनौजियालाई पुलिसले गिरफ्तार गरेको छ। शनिबार उनलाई लखनौस्थित उनकै निवासबाट गिरफ्तार

एजेन्सी -विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका

मनिला : स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू गरिएको छ। जङ्गल घट्दै गएपछि फिलिपिन्सले यो नियम लागू गरेको छ। यहाँको वनक्षेत्र बीसौँ शताब्दीमा ७०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो राजकीय भ्रमणमा माल्दिभ्स पुगेका छन । माल्दिभ्ससँग उनले ६ वटा सम्झौता गरेका छन्। शनिबार भारतका प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिले संयुक्त वक्तव्य जारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी माल्दिभ्स र श्रीलङ्काको भ्रमणमा निस्केका छन्। दोस्रो कार्यकालका लागि सपथ लिएको साता दिनपछि मोदीको यो प्रथम विदेश भ्रमण हो र मोदी समुद्रले जोडिएका दुई छिमेकीको

मस्को – चिनियाँ राष्ट्रपति सिजिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ट मित्र भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि अनिच्छुक