अन्तराष्ट्रिय Archives - Himal Post Himal Post
  • १५ आश्विन २०८०, सोमबार
  •      Mon Oct 2 2023
Logo

क्यानाडालाई निज्जर हत्याको गुप्तचर सूचना अमेरिकाले दिएको खुलासा

खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याबारे गुप्तचर जानकारी क्यानाडालाई अमेरिकाले दिएको खुलासा भएको छ । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार यस्तो खुलासा भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार,

भाइरल भिडियोका कारण क्यानाडामा त्रास, सरकार भन्छ- घृणित कार्य

क्यानाडा सरकारले हिन्दू क्यानेडियनहरूलाई देश छाड्न भनिएको भाइरल भिडिओ अपमानजनक र घृणित भन्दै त्यस्ता कार्यलाई देशमा कुनै स्थान नभएको बताएको छ। क्यानाडाको सार्वजनिक सुरक्षा विभागले भनेको छ– त्यस्तो भिडिओ सेयर

भारत-क्यानडा थप तनाव: क्यानडामा रहेको भारतीय भिसा सेवा बन्द

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो। बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले

भारत-क्यानडाबीच थप तनाव- जस्टिन ट्रुडोले जारी गरे नयाँ ‘एड्भाइजरी’

भारत र क्यानडाबीच देखिएको तिक्तता थप जटिल हुँदै गएको छ । यसैबीच क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको

बाइडेनको आह्वान- सबै देशहरू रुसविरुद्ध उभिनु

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर संयुक्त राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा

मोरक्को भूकम्प अपडेट- मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हजारौँ घाइते भएका छन् । भूकम्पमा परी

भारत टेकेलगत्तै ऋषि सुनकले भने- म हिन्दु भएकोमा गर्व छ

काठमाडौं- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफू हिन्दु भएकोमा गर्व लागेको बताएका छन् । सुनक जी–२० देशको शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका छन्। भारत आएलगत्तै उनले हिन्दु र हिन्दुत्वबारे

नाइजरमा सैनिकद्वारा सत्ता कब्जा, राष्ट्रपति पक्राउ, संविधान भंग

काठमाडौं : पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै

भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध हारिसकेको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध हारिसकेको बताएका छन् । उनले युक्रेनसँग जारी युद्धमा पुटिनले हार बेहोरिसकेको बताएका छन् । बाइडेनले रूसी राष्ट्रपति वाग्नर समूहको

पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको गिरफ्तारी गैरकानुनी, तत्काल छोड्नु

एजेन्सी– भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले रिहाइका लागि आदेश दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका

डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत

नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ

फरार अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ