अन्तराष्ट्रिय Archives - Page 137 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ट्रम्पको असावधानी – मेक्सिकोसँग भएको सहमतिको अंश फोटोमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरे। मेक्सिकोलाई सही समयमा

हङ्‍कङमा विरोध चुलियो

हङ्‌कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्‌कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्। सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्‌कङको विधायन परिषद्अगाडि

बाबुआमालाई हेला गर्ने – जेल जान तयार हुनुहोस्

भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ। हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मङ्गलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको

उत्तर कोरियामा पाशविक मृत्युदण्ड – नरभक्षी माछा भएको ट्याङ्कीमा फालियो

उत्तर कोरियाली शासक किम जोङ्ग उनले एक सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ । डेली स्टारको खबर अनुसार सेनापतिलाई

किमका दाजु अमेरिकी गुप्तचर सीआइएका एजेन्ट भएको खुलासा

वासिंगटन । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट भएको दाबी बाहिर आएको छ । उनले केही पटक सीआईएका अधिकारीहरुसँग छलफल समेत गरेको

भारतीय वायुसेनाको आठ दिनदेखि हराएको विमान भेटियो

बीबीसी । भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ । गएको आठ दिनदेखि उक्त जहाज हराइरहेको थियो । जहाजमा १३ जना सवार थिए । भारतीय वायुसेनाले ट्वीट

मोदी भन्दा इमरान उदार : चौतर्फी प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई क्षेत्र भएर शङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन जान पाउने भएका छन् । सोमबार भारतले प्रधानमन्त्री मोदीको हवाई यात्रा सहज बनाउन पाकिस्तानसँग

योगी आदित्यनाथबारे ट्वीट गर्ने पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विरुद्धमा सामाजिक सञ्जालमा सामग्री राखेको अभियोगमा पक्राउ परेका पत्रकार प्रशान्त कनौजियालाई धरौटीमा रिहा गर्न मङ्गलबार आदेश दिएको छ ।

सुषमा स्वराज यसरी बनिन गभर्नर

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री डा. हर्षबद्र्धनले सोमबार ट्विट गर्दै सबैलाई आश्चर्यचकित पारिदिए । उनले भाजपाका वरिष्ठ नेतृ तथा पूर्वविदेशमन्त्री सुषमा स्वराजलाई आन्ध्र प्रदेशको गभर्नर बनेकोमा बधाई दिएका थिए

इमरान खानले लिए कठोर कदम

एजेन्सी -पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेर सबै पाकिस्तानी नागरिकलाई पाकिस्तानलाई ट्र्याकमा ल्याउनका लागि र गरिबको जीवन सुधार्नका लागि आफ्नो जिम्मेवारी निभाउन आग्रह गरेका छन् । इमरान

न्यूयोर्कमा हेलिकोप्टर दुर्घटना : पाइलटको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर अवतरण गराउने क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा पाइलट टिम म्याकोर्माकको मृत्यु भएको हो । ‘अगष्टा

चिनमा हुने अपराध अमेरिकाले गराएको आरोप

एजेन्सी – चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्रायः साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक एक वार्षिक