भारतमा सास फेर्ने हावा समेत शुद्ध छैन –
ट्रम्पले भने, “भारत, रुस र चीनजस्ता देशहरूमा राम्रो हावा र पानी समेत छैन। विश्व पर्यावरणका विषयमा यी देशहरूले आफ्नो दायित्व निर्वाह गर्दैनन् न यी देशहरूलाई आफ्नो दायित्वबारे चेतना छ। यी
ट्रम्पले भने, “भारत, रुस र चीनजस्ता देशहरूमा राम्रो हावा र पानी समेत छैन। विश्व पर्यावरणका विषयमा यी देशहरूले आफ्नो दायित्व निर्वाह गर्दैनन् न यी देशहरूलाई आफ्नो दायित्वबारे चेतना छ। यी

एजेन्सी- विश्वको प्रदुषित शहरको सूचीमा काठमाडौं पनि पर्छ । यस्तै विश्वका सबै भन्दा बढी प्रदुषित शहर भएको देशमा भारत पनि पर्छ । भारतका सात वटा शहर विश्वका धेरै प्रदुषित शहरमा पर्छन्

पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरू यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेका छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के

एजेन्सी -हराइरहेको भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने कोसिस जारी छ । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो

भारतीय राजनीतिमा अमित अनिलचन्द्र शाह नरेन्द्र दामोदरदास मोदीपछिका दोस्रा शक्तिशाली व्यक्ति हुन् भनी सङ्केत गर्ने दस सङ्केतहरू: अहिलेसम्म सरकारका दोस्रा शक्तिशाली मानिएका राष्ट्रिय सुरक्षा सल्लाहकारले मोदीको निर्देशनमा अमित शाहसँग भेट

अस्ट्रेलियामा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्धाधुन्ध गोली प्रहार भएको हो। गोली लागेर केही व्यक्ति घाइतेसमेत

श्रीलङ्कामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ । यही घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा रहेका सबै ९ जना मुसलमान मन्त्रीले राजीनामा दिएका छन् । यस्तै दुई प्रान्तका

काठमाडौं – बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई लन्डनबाहिरको शहर बिशप्स स्टोर्टफोर्डका एक किशोरले अनौठो तरिकाले स्वागत गरेका छन् । उनले ‘ओइ ट्रम्प’ सन्देशका साथ लिंगको आकारलाई जमीनमा पोतेका

स्वीडनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ। यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ। सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको

जेनेभा – वायुदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ। राष्ट्रसङ्घका लागि मानवअधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो सङ्ख्यामा अकालमा मानिसको ज्यान गइरहेको

एजेन्सी। विश्वका अधिकांश देशहरूमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ। केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भीरताका साथ लिदैँ आइरहेको छ। नेपालमा पनि सांसदको

भारत-भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ । पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको राजस्थान प्रदेशमा