अन्तराष्ट्रिय Archives - Page 136 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हङ्‍कङको विरोध प्रदर्शन – यसरी भयो सुरु

हङ्‌कङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले प्रहरी र प्रदर्शनकारीबीच विवाद चर्काएको छ। प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेपछि प्रहरीले रबरका गोली चलाएको थियो। तर यो

सांसद्हरूबीच कुटाकुट

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि

मोदी-सी भेटघाट – सम्बन्ध सुधारको सङ्केत

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच किर्गिस्तानमा भेटवार्ता भएको छ। किर्गिस्तानको राजधानी बिश्केकमा सुरु भएको साङ्घाई को-अपरेसन अर्गनाइजेसन (SCO) को दुई दिने सम्मेलनका बेला अलग्गै भेटवार्ता

आजतकको खुलासा : नेपाली सीमाबाट भारतमाथि आक्रमणको योजना

काठमाडौं। पाकिस्तानी खुफिया एजेन्सी आएसआईले जम्मू–कश्मीरमा अफलता पाएपछि नेपालको बोर्डरबाट भारतमाथि आक्रमणको योजना बनाएको खुलासा भएको छ। आईएसआईले नेपाल–भारत बोर्डरमा लश्कर–ए–तैयबाको योजनामा जाल बिछ्याइरहेको भारतीय संचारमाध्यम आजतकले दावीसहितको समाचार छापेको

मोदीको विदेश नीतिमा जयशङ्कर फ्याक्टर के हो ? – एउटा दृष्टिकोण

हिमालपोस्ट/काठमाडौँ प्रधानमन्त्री नरेन्द्र मोदी सङ्घाई सहयोग सङ्गठन(SCO) मा सहभागी हुनका लागि किर्गिस्तानको राजधानी बिस्केक पुगिसकेका छन्। मोदीका यात्राहरूसँगसँगै उनको विदेश नीतिसँग जोडिएका प्राथमिकताहरू स्पष्ट भैरहेका छन्। बिस्केकमा उनले क्षेत्रीय सङ्गठनहरूलाई

लिची खाँदा दर्जनौँ बालबालिकाको मृत्यु

हिमालपोस्ट/काठमाडौँ भारत बिहारमा यस महिना दर्जनौ बालबालिकाहरूको मृत्यु भएको छ। तिनीहरूको मृत्युको कारण भने लिचीमा पाइएको विषाक्त पदार्थ हो भन्ने आशङ्का रहेको छ। बितेका दस दिनमा ३१ बालबालिकाको मृत्यु भएको

मोदीको निर्देशन: साढे नौ बजे अफिस पुग्नोस, नत्र जागिर छाड्नुस

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न

दानी अमिताभ – तिरिदिए २१०० किसानको ऋण

बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतको बिहार राज्यका २१०० किसानको ऋण चुक्ता गरिदिएका छन्। ‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण

चुनाव जितेलगत्तै बार अध्यक्षलाई आफ्नै सहयोगीले किन मारे ?

एजेन्सी– भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ । दुई दिनअघि मात्र युपी बार काउन्सिलका अध्यक्षमा चुनिएकी दरबेशको एक कार्यक्रममा सामेल हुन गइरहेका बेला

‘वायु’ आँधी अघि बढ्दै – गुजरातमा हजारौँलाई सुरक्षित स्थानमा सारिँदै

अरबियन सागरमा उत्पन्न भएको आँधी ‘वायु’ भारतीय राज्य गुजराततर्फ बढिरहेको छ। सो आँधी गुजरातमा जुन १३ तारिखमा प्रवेश गर्ने मौसम विभागको अनुमान छ। आँधीका पूर्व सङ्केतहरू आजै देखिन थालेका छन्।

बीजेपी कार्यकर्तामाथि लाठी प्रहार : कोलकाता तनावग्रस्त

कोलकाता कोलकाता पुलिसले बिपिन बिहारी मार्गमा भेला भएर पश्चिमबङ्गाल सरकार विरूद्ध आन्दोलन गरिरहेका बीजेपीका कार्यकर्तामाथि लाठी प्रहार गरेको छ। उनीहरू विरोध प्रदर्शन गर्दै लाल बजार तर्फ गइरहेका थिए। एएनआइको ट्वीटमा

म्यानमार द्वन्द्व : को हुन् अर्का ‘बिन लादेन’ ?

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन्। वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई