शिक्षा Archives - Page 5 of 10 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सरस्वती आधारभुत विद्यालयकाे २३ औं वार्षिकाेत्सव सम्पन्न 

सुुुखड,कैलाली । कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं ६ मा रहेको श्री सरस्वती आधारभुत बिधालय काे १३ औं बार्षिकाेत्सव आज सम्पन्न भएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशिराम चाैधरीकाे सभापतित्व संगै सुरु भएकाे

राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं वार्षिकाेत्सव सम्पन्न

राम बहादुर बिश्वकर्मा सुखड कैलाली । कैलाली घोडाघोडी नगरपालिका -८ तारानगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ४६ औं बार्षिकाेत्सव सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खकेन्द्र प्रसाद ठकुल्लाकाे सभापतित्व

कञ्चनपुरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण 

पुनर्वास, कञ्चनपुर । वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा रहेका स्थानीय ४ युवाहरुको सहयोगमा कञ्चनपुरकाे पुनर्वासका ३ विद्यालयका २१० जना विद्यार्थीहरुलाई बुधबार स्विटर वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका

घोडाघोडी बहुमुखी क्याम्पसमा सि.सि. क्यामरा जडान

ललित जाग्री / सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा सि.सि. क्यामरा जडान गरिएको छ । विश्व विद्यालय अनुदान आयोग, उच्च शिक्षा सुधार परियोजना (HERP)

नगरस्तरिय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता घोडाघोडीमा सुरु (फोटो फिचर)

हिमाल पोस्ट /घोनपा,कैलाली । “अतिरिक्त क्रियाकलापको संचालन ,बाल प्रतिभाको प्रष्फुटन ” भन्ने मुल नारा सहित कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा चौथो नगरस्तरिय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २०७५ को

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सम्पन्न

ललित जाग्री देवकलिया,कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थी छनौट प्रतियोगीता कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलिया स्थित

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन

ललित जाग्री देवकलिया, कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थी छनौट प्रतियोगीता कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलिया

भौतिक विकासको माग गर्दै विद्यालयले बुझायो मन्त्री बोहरालाई ज्ञापनपत्र

गोविन्द बीसी / कैैैलाली ।  बिद्यालयको भौतिक पूर्वाधार बिकासको माग राख्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरालाई लाई ज्ञापनपत्र बुझाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा

हेप्पी फेमलीद्बारा ३६ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण 

‘बालबालिकाकाको शैक्षिक बिकासमा टेवा पुर्‍याउदै ‘ गोविन्द बीसी / कैलाली । सामाजिक क्षेत्रमा काम गर्दै आएको हेप्पी फेमली नामक  संस्थाले बालबालिकाकाको शैक्षिक बिकासमा काम गर्न थालेको छ । स्वास्थ्य र सरसफाइ

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले

स्वागत तथा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न

राजेन्द्र रावल / बाैनियाँ । दशै ,तिहार र छठ पर्वकाे शुभकामना अादान -प्रदान तथा कक्षा ११ मा नव अागन्तुक बिधार्थिहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वसन्त मुरारि माध्यमिक

पुनर्वास प्याब्सनको नगरस्तरीय प्रथम नगर भेला सम्पन्न , अध्यक्षमा ढकाल 

किशोर तामाङ पुनर्वास , कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वासका निजी तथा अवासिय बिधालयहरुको छाता संगठन प्याव्सनको पहिलो नगर सभा आज सम्पन्न  भएको छ । पुनर्वास प्याब्सन नगरस्तरीय तदर्थ