शिक्षा Archives - Page 6 of 10 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

प्राज्ञिक विद्यार्थी परिषदको टीकापुरमा नगरसमिती गठन, नगरसचिवमा उपाध्याय

टीकापुर । प्राज्ञिक विद्यार्थी परिषद टीकापुर नगरपालिकाको नगर सचिवमा यज्ञराज उपाध्यायलाई निर्विरोध चयन गरिएको छ । उपाध्यायले फेसबूकमा एक स्टाटस राख्दै सो उल्लेख समेत गरेका छन । प्राज्ञिक विद्यार्थी परिषदले

कन्सलटेन्सी क्षेत्रमा नयाँ संघ – जन्मियो ‘नेका’, फुट्यो ‘इक्यान’

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) फुटेर नयाँ संघ बन्ने भएको छ । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) नाम दिइएको नयाँ संघमा इक्यानभित्रका

रघुनाथमा नेपाल बिद्यार्थी संघको इकाई कमिटी गठन

बिरेन्द्र शाह / सुखड । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री रघुनाथ आर्दश उच्च माध्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संघको इकाई कमिटि गठन गरीएको छ । सुशिल मौनिको

गौरीशंकर माविको ४७ औंं बार्षिकोत्सव धुमधामका साथ सम्पन्न 

किशोर तामाङ / कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा रहेको गौरीशंकर माबिले आफ्नो ४७ औंं वार्षिक उत्सव आज बिभिन्न सांस्कृतिक कार्यक्रमका गरि मनाएको छ । बिद्यालयको ४७

गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसन कमिटी गठन ,अध्यक्षमा मल्ल

राजेन्द्र रावल / बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकामा संचालित संस्थागत बिद्यालयका पदाधिकारीहरुको गाउपालिका स्तरिय बोर्डिङ स्कुल एसोसिएसन कमिटि गठन गरिएको छ । आईतवार बौनियामा रहेको साईनो होटेलको सभा हलमा एक

बिद्यालयको स्तरोन्नतीका लागि धार्मिक सप्ताह महायज्ञ संचालन गरिने

गोविन्द बीसी / बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर -३ खैरेनी स्थित जगदम्बिके भगवती माविले धार्मिक सप्ताह ज्ञानमहायज्ञ संचालन गर्ने भएको छ । महायज्ञ संचालन मूल आयोजक समितिका अध्यक्ष

जनज्योती प्राथमिक विद्यालयको आम भेला तथा सार्वजनिक सुनुवाई सम्पन्न

ललित जाग्री / कैलाली । कैलालीको गौरीगंगा नगरपालिका -११ कान्तिपुर स्थित श्री जनज्योती प्राथमिक विद्यालयको आम भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । जनज्योती प्राथमिक विद्यालयका अध्यक्ष पतिराम चौधरीको

गुस्तरीय शिक्षाका लागी गाउँ र शहरले कुनै प्रभाब पार्दैन : नगर प्रमुख बजगाई

मंगल बास्कोटे लम्की ,कैलाली । खानेमुखलाई जुङ्गाले छेक्दैन भने झै गुणस्तरीय शिक्षाका लागी गाउँ र शहरका बिद्यालयले कुनै प्रभाब नपार्ने लम्की चुहा नगरपालिका प्रमुख महादेब बजगाईले बताउनु भएको छ ।

नेपाल राहत शिक्षक समितिद्बारा ३ दिन देशभरका सामुदायिक विद्यालय बन्द 

लोक देउबा / लम्की,कैैैलाली ।  नेपाल राहत शिक्षक समितिको आयोजनामा भोलि भाद्र २६ गतेदेखि ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरिएको छ । नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५

कक्षा ९ र १० मा अब ७ विषय मात्रै पठनपाठन हुने 

काठमाडौं । नयाँ पाठ्यक्रमको संरचना अनुसार कक्षा ९ र १० मा विषय घटाइएको छ । आगामी शैक्षिक सत्रदेखि ९ र १० कक्षामा ७ विषयको मात्रै पठनपाठन हुने भएको छ ।

प्रदेश स्तरिय एकदिने गाेष्ठि सम्पन्न

चाँदनी अाचार्य / धनगढी ,कैैैलाली ।  त्रिभुवन बिश्व बिधालय शिक्षा शास्त्र संकाय डिन र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चार बर्षे विएड चाैथाे वर्षकाे शिक्षण अभ्यासकाे पाठ्यक्रम सम्वन्धि प्रबाेधिकरण कार्यक्रम

नेपाल शिक्षक महासंघ लम्कीचुहाद्धारा आन्दोलनका कार्यक्रम सशक्त बनाउदै 

मंगल बास्कोटे / लम्कि ,कैलाली । नेपाल शिक्षक महासंघ लम्कीचुहाले आफ्ना आन्दोलनका कार्यक्रम सशक्त बनाएर लैजाने बताएको छ । शुक्रबार  लम्की चुहा नगरपालिका वडा नं.१ मा रहेको कालिका माध्यमिक बिद्यालयमा