नगरस्तरिय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता घोडाघोडीमा सुरु (फोटो फिचर) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नगरस्तरिय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता घोडाघोडीमा सुरु (फोटो फिचर)



हिमाल पोस्ट /घोनपा,कैलाली ।

“अतिरिक्त क्रियाकलापको संचालन ,बाल प्रतिभाको प्रष्फुटन ” भन्ने मुल नारा सहित कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा चौथो नगरस्तरिय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २०७५ को उद्घाटन गरिएको छ ।

घोडाघोडी नगरपालिका अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद संचालन समितिको आयोजनामा शुक्रबार उद्घाटन गरिएको कार्यक्रम पुस १० गतेसम्म चल्ने छ ।

 

तस्बिर : विशाल पाण्डेय