मुख्य डेस्क, Author at Himal Post - Page 498 of 573 Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मुख्य डेस्क

मोदी र जयशङ्कर छिमेकी देशको दौडाहामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी माल्दिभ्स र श्रीलङ्काको भ्रमणमा निस्केका छन्। दोस्रो कार्यकालका लागि सपथ लिएको साता दिनपछि मोदीको यो प्रथम विदेश भ्रमण हो र मोदी समुद्रले जोडिएका दुई छिमेकीको

सिजिन पिङले भने – “ट्रम्प मेरा घनिष्ठ मित्र”

मस्को – चिनियाँ राष्ट्रपति सिजिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ट मित्र भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि अनिच्छुक

संस्मरण : मेलबर्न अस्पताल

– गीता रेग्मी म खाना खाएर अस्पताल जान हतारिएँ। ज्वाइँ दीपक ढकाललाई पनि जानु थियो छिटै नै। डाक्टरसँगको अपोइन्मेन्ट चार बजेको छ भन्ने कुरा नेपालमा हुँदै थाहा थियो। ज्वाइँ र

कविता : “गाउँको वृद्धालय”

— प्रोल्लास सिन्धुलीय बूढाबूढीमात्र छौँ गाउँमा छोराछोरीहरू छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरू छैनन् आँगनको डिलमा फूल छ तर, टिप्ने कलिला आँखाहरू छैनन् त्यो अम्बाको बोट— जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे

लेख : पुस्तक प्रकाशन कसरी गर्ने ?

-कृष्ण आचार्य यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो। धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो। म लेखक भएकाले

स्वास्थ्य : सचेत रहौँ ह्रदयाघातबाट

– विकलचन्द्र आचार्य हालैका दिनहरूमा यसरी ह्रदयाघातको कारणबाट अकालमा ज्यान गुमाउने  या पीडित हुने क्रम बढ्दो छ । “मलाई के हुन्छ र ?”  भन्ने मनस्थितिलाई त्यागेर “रोग जुनबेला जसलाई पनि

हावाहुरी पीडितको उपचार प्रदेश सरकारले गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री

काठमाडौँ उपत्यकामा आइतबार सार्वजानिक विदा

काठमाण्डौँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार (२६ जेठ २०७६) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको

ओलीमाथि चीनको वक्रदृष्टि

हिमालपोस्ट केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको

२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा

काठमाडौँ –  अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय

इद मनाएर फर्किँदै गरेका १७ जनाको मृत्यु

दुबई इद मनाएर फर्किरहेका १७ जनाको मृत्यु दुबई पुलिसले जानकारी दिए अनुसार एउटा बस दुर्घटनामा १७ जना मारिएका छन् र ५ जना घाइते भएका छन्। बिहीबार बेलुकी ३१ जना चढेको

प्र.म.ओलीले भने – सरकारको राष्ट्र निर्माणबाट केही समूह विचलित

काठमाडौँ—राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार ओलीले प्रतिगामी तत्त्वहरू राष्ट्रनिर्माणको अभियानलाई अलमल्याउन र