
गुल्मी, १ असोज । अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित भएको छ । संगठनले यहि असोज ४ र ५ गते सदरमुकाम तम्घासमा सम्मेलन गर्ने निर्णय गरेको थियो । जसका

बुटवल ३१ भदौ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अभिमुखीकरण कार्यक्रम सनिबार बुटवलमा सम्पन गरेको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सदस्य तथा मानव अधिकारको क्षेत्रमा रुची

दिपक भूसाल काठमांडौ, ३१ भदौ । अर्घाखाँचि बाङ्गला बाट काठमाण्डू मा रहेका वाङ्गला बासि हरुको बृहत् भेलाले कुष्ण भुसाल को संयोजक मा ११ सदस्यीय तर्दर्थ समिती गठन गरेको छ ।

नवलपरासी, ३१ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल नवलपरासीकोे कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रदेश सिमा क्षेत्रको विषयमा छलफल गर्नको लागि सो भेला गरेको हो । पाल्हीनन्दन गाँउपालिका र

कपिलवस्तु, ३० भदौ । कपिलवस्तुको शिवगढीमा खुल्ला कम नक आउट पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको छ । विजयदशमि तथा शुभलिपावलि सवैमा हाम्रो शुभकामना,एतिहासिक तथा धार्मिक स्थल शिवगढी लाई

पाल्पा, ३० भदौ । तानसेन नगरपालिकाको प्रथम नगरसभाले दीगो सहरी विकासका लागि आवश्यक पूर्वाधार र पर्यटनलाई महत्व दिएको छ । उसले नगर कार्यपालिकाको दीगो व्यवस्थापनका लागि आवश्यक नीति तथा कार्यक्रमहरूसमेत पारित गरेको

बुटवल, ३० भदौ । राजश्व चुहावट नियन्त्रणको वहानामा राजश्व अनुसन्धान कार्यालयका कर्मचारीहरूले व्यापारीहरूबाट रकम असुलेको खुलेको छ । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका कर्मचारीहरूले पदको दुरूपयोग गरी नवलपरासीका विभिन्न क्षेत्रका व्यापारीहरूसँगबाट

अाचार्य प्रदीप बुटवल, २९ भदौ । तलब नपाएको भन्दै ज्यालादारी कर्मचारीले लुम्बिनी विकास कोषको गेटमा लगाएको ताला सहमतिपछि बुधबार खोलिएको छ । तत्काल तलब निकासा गर्ने कोषका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीचमा

पाल्पा, २९ भदौ । तानसेनमा केही दिनयता विद्युत््को गडबडी अनौठो देखिएको छ । विद्युत्् आउने र जानेको कुनै टुंगो छैन । जसले गर्दा यहाँका व्यापारी, व्यवसायी, मिडिया संचालकलगायत सर्वसाधारण मर्कामा परेका छन् । बुटवलमै

गुल्मी, २८ भदौ । धुर्कोट गाउँपालिकाले साँझको २ घण्टा मात्र मदिरा बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गर्दै कुनै घर पसलहरूमा साँझ ६

बोर्डका सदस्य दुर्गाप्रसाद उपाध्यायको दवावमा संस्कृति मन्त्रीले कांग्रेस समर्थित ११ जना कर्मचारीहरूलाई मात्रै तलब निकासा गरेपछि बाँकी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । चरम राजनीतिले गर्दा कोषलाई कामकारबाही अगाडि बढाउन समस्या भएको

यातायात ब्यवस्था कार्यालय लुम्विनीका प्रमुख चेत प्रसाद उप्रेतीले यात्रुहरुलाई स्तरीय सेवा दिएर सन्तुष्ट गराउनु यातायात ब्यवसायीको पहिलो धर्म हुने बताए । उनले यातायात क्षेत्रमा समस्या संगसंगै असमझदारी र अविश्वासको वातावरण