गगनसिंह थापाको पाँचौ कृति प्रकाशन हुँदै - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गगनसिंह थापाको पाँचौ कृति प्रकाशन हुँदै



सुदूर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति “उज्ज्वली” प्रकाशन हुँदैछ । सुदूर पश्चिम नेपालमा रहेको जातिय छुवाछूतमाथि लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारका विरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ । लेखकका यस अघि सोह्र सौगात ( संयुक्त कथा सङ्ग्रह ) र आख्यानहरू कर्णालीको छेउछाउ , मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित छन् ।