
के तपाईंले कहिल्यै मसानघाटमा उभिएर कसैले जीवनको सुन्दर गीत गाएको सुन्नुभएको छ? या आफ्नै हातमा लागेको रगतको टाटा लुकाउँदै कसैले शान्तिको शङ्खघोष गरेको देख्नुभएको छ? अचेल नेपालको राजनीतिक रंगमञ्चमा दुरुस्तै

फुटबलको महाकुम्भ, फिफा विश्वकप, सधैं महान खेलाडीहरूको जादुमय प्रदर्शन र अविस्मरणीय क्षणहरूको मञ्च बनेको छ। सन् २०२६ को विश्वकपसम्म आइपुग्दा, विश्वभरका हजारौं खेलाडीहरूमध्ये केही सीमित हस्तीहरूले मात्र विश्वकपको मञ्चमा १०

नेपाली राजनीतिको बजारमा एउटा उखान निकै बिक्ने गर्छ- ‘राजनीति सम्भावनाको खेल हो।’ तर, आजभोलि पुराना दल र नेताले जे-जस्ता दृश्यहरू मञ्चन गरीरहेका छन्, त्यसले यो उखानलाई नराम्ररी गिज्याइरहेको छ। अब

जेनजी आन्दोलनले स्थापित गरेको नयाँ राजनीतिक भाष्य र बदलिँदो सत्ता-समीकरणबीच देशको सबैभन्दा शक्तिशाली मानिएको भ्रष्टाचार नियन्त्रक निकाय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ अहिले आफ्नै साख जोगाउन संघर्षरत छ। राहदानी (पासपोर्ट) छपाइमा

ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक तपोभूमि मुक्कुम्लुङ (पाथीभरा) मा विकासको लेप लगाएर भइरहेको व्यापारिक अतिक्रमणमाथि अन्ततः सरकारले ‘ब्रेक’ लगाउने तयारी गरेको छ। निजी क्षेत्रको आइएमई (IME) ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको

(पूर्णबहादुर र शेखरको राजनीतिक जुवा र बन्धक बनेको कांग्रेस)नेपाली कांग्रेसको इतिहासमा एउटा पुरानो र चर्चित कथन छ– “कांग्रेसलाई ढाल्न बाहिरको शक्ति चाहिँदैन, कांग्रेस नै काफी छ।” आज यो भनाइ बीपी

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले

विशाल पाण्डे / पोर्चुगल बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा कागजात हातमा समातेर निकै खुसी मुद्रामा हेरिरहेका थिए। पोर्चुगल आएको करिब ८ महिना मात्र भएका

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिने उद्देश्यले तयार गरेको नाटक ‘नो मोर सेम्’ मंसिर ६ गते बत्तिसपुतलीस्थित

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई

काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्। सभापति शेरबहादुर देउवाले असोज २८

‘नेपाल जेनजी फ्रन्ट’का संयोजक रक्षा बमले नेकपा एमालेलाई र अध्यक्ष केपी शर्मा ओलीलाई भाग पाउनका लागि जे पनि गर्ने गरेको आरोप लागेकी छन् । बमले एमाले निर्वाचनको लागि तयार हुँदा