मुख्य डेस्क, Author at Himal Post - Page 496 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

बीजेपी कार्यकर्तामाथि लाठी प्रहार : कोलकाता तनावग्रस्त

कोलकाता कोलकाता पुलिसले बिपिन बिहारी मार्गमा भेला भएर पश्चिमबङ्गाल सरकार विरूद्ध आन्दोलन गरिरहेका बीजेपीका कार्यकर्तामाथि लाठी प्रहार गरेको छ। उनीहरू विरोध प्रदर्शन गर्दै लाल बजार तर्फ गइरहेका थिए। एएनआइको ट्वीटमा

म्यानमार द्वन्द्व : को हुन् अर्का ‘बिन लादेन’ ?

उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन्। वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई

विदेश पढ्न जानेले १२ कक्षा पास गर्नै पर्ने

सरकारी निर्णय अनुसार अबदेखि १२ कक्षा पास नगरी विदेश पढ्न जान पाइनेछैन। एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू समेत बङ्गलादेश, अस्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जाने गरेका थिए र उनीहरूले ‘नो अब्जेसन

साइबर बुलीइङ दण्डनीय अपराध

काठमाडौँ – सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतसहित पारित भएको छ। विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सो प्रतिवेदन पारित गरेको हो।  काङ्ग्रेसका सांसद बहादुरसिंह लामाले भने असहमति राखेका छन्। ‘प्रतिवेदन

फोखरामा प्रहरीको गोली लागेका घाइते खतरामुक्त

पोखरा – पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागू औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको डाक्टर सुमन पौडेलले बताएका छन् । देब्रे खुट्टाको घुँडा मुनि गोली लागेका थापाको पोखरा स्वास्थ्य

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन रद्द गर्नुहोस् – रवीन्द्र मिश्र

काठमाडौँ-  स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले

ट्रम्पको असावधानी – मेक्सिकोसँग भएको सहमतिको अंश फोटोमा देखियो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरे। मेक्सिकोलाई सही समयमा

संविधानसभाको तक्मा बाँड्दा साढे चार करोडभन्दा बढी स्वाहा

सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्‍यो। विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा

प्र.म.ओली बीबीसी वर्ल्ड टिभीमा – सगरमाथाको ट्राफिक जाम प्रोपोगान्डा हो

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणको क्रममा बीबीसी वर्ल्ड टिभीलाई अन्तर्वार्ता दिएका छन्। सो अन्तर्वार्ताका क्रममा सगरमाथामा आरोहीको जामले गर्दा समस्या सिर्जना भएको कुरा अस्वीकार गरेका छन्। सगरमाथा

हङ्‍कङमा विरोध चुलियो

हङ्‌कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्‌कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्। सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्‌कङको विधायन परिषद्अगाडि

बाबुआमालाई हेला गर्ने – जेल जान तयार हुनुहोस्

भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ। हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मङ्गलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको

नेकपाका निर्वाचित सांसदको आरोप – भूृ-माफिया र भ्रष्टाचारीका लागि विधेयक ल्याइयो

काठमाडौँ -एकातिर गुठी विधेयकविरुद्ध आन्दोलन चलिरहेको छ भने अर्कातिर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँबाट निर्वाचित सांसदहरू समेत सो विधेयकविरुद्ध उभिएका छन् । नेकपाका नेता अजय क्रान्ति शाक्यले गुठी विधेयक भू–माफिया