
– गीता रेग्मी म खाना खाएर अस्पताल जान हतारिएँ। ज्वाइँ दीपक ढकाललाई पनि जानु थियो छिटै नै। डाक्टरसँगको अपोइन्मेन्ट चार बजेको छ भन्ने कुरा नेपालमा हुँदै थाहा थियो। ज्वाइँ र

— प्रोल्लास सिन्धुलीय बूढाबूढीमात्र छौँ गाउँमा छोराछोरीहरू छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरू छैनन् आँगनको डिलमा फूल छ तर, टिप्ने कलिला आँखाहरू छैनन् त्यो अम्बाको बोट— जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे

-कृष्ण आचार्य यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो। धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो। म लेखक भएकाले

– विकलचन्द्र आचार्य हालैका दिनहरूमा यसरी ह्रदयाघातको कारणबाट अकालमा ज्यान गुमाउने या पीडित हुने क्रम बढ्दो छ । “मलाई के हुन्छ र ?” भन्ने मनस्थितिलाई त्यागेर “रोग जुनबेला जसलाई पनि

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री

काठमाण्डौँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार (२६ जेठ २०७६) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको

हिमालपोस्ट केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय

दुबई इद मनाएर फर्किरहेका १७ जनाको मृत्यु दुबई पुलिसले जानकारी दिए अनुसार एउटा बस दुर्घटनामा १७ जना मारिएका छन् र ५ जना घाइते भएका छन्। बिहीबार बेलुकी ३१ जना चढेको

काठमाडौँ—राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार ओलीले प्रतिगामी तत्त्वहरू राष्ट्रनिर्माणको अभियानलाई अलमल्याउन र

लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदैछिन्। तर, उनी कामचलाउका रूपमा भने अर्को प्रधानमन्त्री नहुन्जेलसम्म कायम रहनेछिन्। मेले दुई साताअघि नै पदबाट राजीनामा दिने

काठमाडौँ – संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरूले उनको कडा आलोचना गरेका छन् । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको