मुख्य डेस्क, Author at Himal Post - Page 498 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

लोकसेवा विज्ञापन : विद्यार्थीहरूको चेतावनी

काठमाडौँ –  स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी सङ्घर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ। सो विज्ञापन संविधानको मर्म र भावनाविपरीत

महिला विश्वकप फुटबल : अर्जेन्टिना जापानसँग भिड्ने

समूह डी मा रहेको अर्जेन्टिना फ्रान्समा जारी महिला विश्वकप फुटबलमा आज जापानसँगै प्रतिस्पर्धा गर्दैछ । सुखद नतिजाको लक्ष्यसहित अर्जेन्टिना आफनो पहिलो खेलमा जापानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार

अस्पतालका सञ्चालक पक्राउ

वीरगञ्ज – एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक प्रहरीले पक्राउ गरेको छ । सर्राफले

प्रितमलाई स्वागत गर्ने भव्य तयारी

चर्चित भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो स्थान हासिल गर्न सफल इटहरी विश्वआदर्श स्कुलका विद्यार्थी प्रितम आचार्य आज सोमबार नेपाल फर्कँदैछन् । २० हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै तेश्रो स्थानमा

पम्फा भुषालले गरिन् प्रतिपक्षीको समर्थन

काठमाडौँ— सत्तारुढ नेकपाकी सांसद पम्फा भुषाल प्रमुख प्रतिपक्षी दलको समर्थनमा उत्रिएकी छन्।  गुठी विधेयकका सम्बन्धमा प्रतिपक्षी दलले उठाएको मागको समर्थन उनले गरेकी छिन्। प्रतिपक्षीले विरोध गरिरहेका बेला सांसद भुषालले बोल्न

कठुवा घटना : बालिका हत्यामा छ जना दोषी

भारतप्रशासित कश्मीरमा एउटी आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा छ व्यक्तिलाई एउटा विशेष अदालतले दोषी ठहर गरेको छ। गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव

संसद बैठक स्थगित

काठमाडौँ :  आज बसेको प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको छ। गुठीसम्बन्धी विधेयकलाई लिएर काङ्ग्रेस विरोधमा उत्रिएको थियो। विधेयकको विरोध गर्नेहरूमाथि सरकारले दमन गरेको आरोप काङ्ग्रेसको छ। गुठीसम्बन्धी विधेयकले सबै

देशको नाम राख्‍न सक्यौँ, खुसी छौँ – आयुष के.सी.

भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले  बाजा बजाएर भव्य

गगनसिंह थापाको पाँचौ कृति प्रकाशन हुँदै

सुदूर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति “उज्ज्वली” प्रकाशन हुँदैछ । सुदूर पश्चिम नेपालमा रहेको जातिय छुवाछूतमाथि लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारका विरुद्ध लेखिएको सुन्दर कथानक चित्रण

काङ्ग्रेसद्वारा संसद अवरुद्ध – माइतीघरमा सरकारले दमन गरेको आरोप

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजो माइतीघर मण्डलमा गुठी विधेयकको विरोधमा उत्रिएका नागरिकमाथि सरकारले गरेको दमनको विरोध गर्दै संसद बैठक अवरोध गरे । उनीहरूले गृहमन्त्री रामबहादुर थापाको जबाफ

भारतले दियो एक अर्ब साठी करोड

भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारलाई भारत सरकारले एक अर्ब साठी करोड रुपैयाँ हस्तान्तरण गरेको छ। अर्थमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब साठी करोडको

राज्यव्यवस्था समितिले भन्यो – लोकसेवाको विज्ञापन रद्द गर

काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्यव्यवस्था समितिले निर्देशन दिएको छ । समितिले लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरूप नभएको ठहर गरेको