मुख्य डेस्क, Author at Himal Post - Page 261 of 573 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मुख्य डेस्क

प्रदीप गिरीको क्षेत्रबाट निर्वाचन लड्ने सरिता गिरीको घोषणा

काठमाडौं- हालै सद्भावना पार्टी परित्याग गरेकी सरिता गिरीले प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट निर्वाचन लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने घोषणा गर्दै सहयोगका लागि सबैसँग

अल्फाबिटा कम्प्लेक्स संचालकले मेयर बालेनलाई समेत टेरेनन्

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स संचालकले महानगरका मेयर बालेन शाहलाई टेरेनन् । महानगरले दिएको ३५ दिने सूचना लत्याउँदै संचालकले उल्टै मेयर शाहलाई नक्सा लिएर आउन आग्रह गरेका थिए। काठमाडौं महानगरपालिकाभित्रका

संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीसँग भेटेको विषयमाथि प्रश्न उठाएका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उनले उनले

एमालेमा घनश्यामको फरक प्रस्ताव: पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् । नेता भुसालले फरकमत पेस गर्दै पार्टीको गल्ती र कमजोरीप्रति क्षमा सप्ताह लिएर जनतामाझ

बालेनमाथि फेरि खनिए हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ। यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय

अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत

बालुवाटारमा पुग्यो राष्ट्रपति भण्डारीले राजीनामा दिने सूचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने तयारी गरेकोबारे बालुवाटारमा सूचना पुगेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन क्षेत्रमा को खटिए ?

काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा

अघि अघि बालेन, पछि पछि डोजर

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न अदालतले दियो आदेश

काठमाडौं- उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको

सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी