मुख्य डेस्क, Author at Himal Post - Page 263 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

बालेनमाथि फेरि खनिए हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ। यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय

अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत

बालुवाटारमा पुग्यो राष्ट्रपति भण्डारीले राजीनामा दिने सूचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने तयारी गरेकोबारे बालुवाटारमा सूचना पुगेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन क्षेत्रमा को खटिए ?

काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा

अघि अघि बालेन, पछि पछि डोजर

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न अदालतले दियो आदेश

काठमाडौं- उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको

सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी

नक्खु कारागारका कैदी फरार

काठमाडौं- ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् । शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४

गृहमन्त्री खाणले किन भेटे प्रधानसेनापति ?

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार

काठमाडौं- भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन

सर्लाही- हिमालपोस्टले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उनका भाइले चलाएको ‘गुण्डा’ साम्राज्यको बारेमा निरन्तर कलम चलाईरहेको छ । उनीहरूले शक्तिको आडमा गरेका अपराधको उत्खनन् जारी छ । यसअघिको