मुख्य डेस्क, Author at Himal Post - Page 260 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

यी पाँच मापदण्ड नपुगेका नेताले एमालेबाट उम्मेदवार बन्न नपाउने

काठमाडौं- नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारको मापदण्ड तय गरेको छ । निर्वाचनमा कस्ट उम्मेदवार बन्लान भन्ने उत्सुकताबीच एमालेले मापदण्ड तयार गरेको हो । ललितपुरको च्यासलस्थित

महन्थ ठाकुर: ८० वर्ष नाघे, तर चुनाव लड्ने रहर गएन

काठमाडौँ- राजनीतिमा नयाँ अनुहारको चर्चा भैरहेका बेला पुराना र बयोवृद्ध नेताहरू पनि चुनावी तयारीमा लागेका छन् । पुराना पुस्तालाई हराउने अभियान र नयाँ पुस्ताले राजनीतिमा जबर्दस्त उपस्थिति जनाइरहेका बेला कतिपय

ओलीको आह्वान- बाम एकता र तालमेल गरौँ

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता

बालेनलाई रवीन्द्र मिश्रको सन्देश: तपाईं राज्य हो, कसैलाई नछोड्नुहोस्

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभियानमा समर्थन जनाएका छन्। उनले सामाजिक संजालमा लेख्दै पछिल्लो समय महानगरले थालेको अवैधानिक संरचना भत्काउने कार्यको मिश्रले प्रशंसा

कांग्रेसलाई १०० सिट नदिए गठबन्धन तोडिने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने

ट्रम्पको घरमा छापा : एफबिआइले भेटायो यस्ता प्रमाण

काठमाडौं- अमेरिकी संघीय जाँच ब्यूरो एफबिआइले न्यायमा गरिएको ‘अवरोधको प्रमाण’ खोज्ने उद्देश्यले पूर्वराष्ट्रपतिपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ। हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख

आफूखुसी उमेदवारी घोषणा नगर्न ओलीको निर्देशन

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि आफूखुसी उमेदवारी घोषणा नगर्न निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले

एमालेले ल्यायो २२ लाख नयाँ मत थप्ने योजना

काठमाडौं- नेकपा एमालेका ११ लाख पार्टी सदस्य पुगेका छन् । पार्टीले प्रत्येक सदस्यले आगामी निर्वाचनमा दुई जना मतदाता थप्नेगरी योजना ल्याएको छ । एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ

हाम्रा एजेण्डा माओवादीसँग मात्रै मिल्छन्: डा.भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले

अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा, कागजपत्र मिलाउन छुट्टै टिम परिचालन

सर्लाही- गुण्डागर्दी र अनियमितताका कारण सर्लाहीको बागमती नगरपालिका अहिले देशैभर चर्चामा छ । ताल निर्माणका क्रममा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेपछि अख्तियार अनुसन्धानलाई छल्न मेयर भरत कुमार थापाले

प्रचण्डले कार्यकर्तालाई भने- हर्क साम्पाङ जस्तै बन्नुस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले

मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्। ‘यो देशमा लेख्नेहरूलाई