मुख्य डेस्क, Author at Himal Post - Page 259 of 573 Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मुख्य डेस्क

हाम्रा एजेण्डा माओवादीसँग मात्रै मिल्छन्: डा.भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले

अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा, कागजपत्र मिलाउन छुट्टै टिम परिचालन

सर्लाही- गुण्डागर्दी र अनियमितताका कारण सर्लाहीको बागमती नगरपालिका अहिले देशैभर चर्चामा छ । ताल निर्माणका क्रममा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेपछि अख्तियार अनुसन्धानलाई छल्न मेयर भरत कुमार थापाले

प्रचण्डले कार्यकर्तालाई भने- हर्क साम्पाङ जस्तै बन्नुस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले

मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्। ‘यो देशमा लेख्नेहरूलाई

बालेन साहलाई समर्थन गर्दै रामकुमारीले भनिन्- ‘आइ एम विथ यु’

काठमाडौं- पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहको समर्थनमा बोलेकी छिन्। उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने भन्दै आफू सधैँ उनको पक्षमा रहेको बताएकी हुन्। बालेनले

बालेनलाई व्यापक समर्थन- बाबुरामले पनि भने: ‘वेल डन बालेन, किप इट अप’

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका

बस्नेतले बालेनलाई भने: दुइ-चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनुस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा नेकपा एमालेका नेता महेश बस्नेतले यस कार्यप्रति असन्तुष्टी जनाएका छन्। नेता महेश बस्नेतले

बानमा प्रेस युनियनको नेतृत्व र बर्चश्व, शिव लम्सालको सपना साकार

भक्तपुर । व्यवसायीक रेडियो सञ्चालकहरुको संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) को नयाँ कार्यसमितिमा प्रेस युनियन निकट व्यवसायीहरुको नेतृत्व र बर्चश्व स्थापित भएको छ । आफू निर्वाचित भएदेखि नै बानमा

एमालेले दुई तिहाइ ल्याउन सक्ने यस्तो छ ‘घनश्याम फर्मुला’

नेकपा एमालेका पोलिटब्युरो सदस्य घनश्याम भुसालले नेकपा एमालेले फेरि दुई तिहाइ बहुमत ल्याउन सक्ने बताएका छन् । उनले आफ्नो फर्मुला बताउँदै यस्तो दाबी गरेका हुन् । उनले स्थानीय तहको परिणामका

आज कहाँ-कहाँ चल्दैछ बालेन शाहको डोजर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी

अल्फाबिटामा डोजर लगाउँदा महेश बस्नेतलाई किन भयो पिडा ?

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएपछि बस्नेतले बालेनको सन्की र लहडी आतंक

बालेन शाहमाथि खनियो उद्योग वाणिज्य संघ

काठमाडौं- काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको