
काठमाडौं- अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लाई अदालतको अबहेलना गरेकोले किन कारबाही नगर्ने भन्दै कारण देखाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् पार्वती डिसी चौधरीले कांग्रेस जोगाउने हो भने माओवादी केन्द्रसँगको गठबन्धन तत्काल तोड्नुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको भदौ १३ गते बसेको बैठकमा बोल्दै सांसद् चौधरीले यो गठबन्धनले

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने भएकी छिन् । सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेपछि भावुक बनेका छन् । थापाले कलाकारहरू सँगै बसेर विशेष शोमा चलचित्र हेरेका थिए । उनले कलाकारसँगै हलमा दुई घण्टा बिताएका थिए

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था कमजोर भएको स्वीकार गरेका छन् । उनले उपत्यकामा पार्टीको अवस्था सुदृढ गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीसँग भेटवार्तालगत्तै उनले एमालेका नेताहरूलाई शीतल निवास बोलाएकी हुन्। समसामायिक विषयमा

काठमाडौं- अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’

काठमाडौं- नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन गर्ने भनेकै अर्को दिन बोली फेरेका छन् । उनले अहिले भएकै गठबन्धन लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने कुरामा भ्रम

काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको भनिएको संरचना हटाउने महानगरको कदमविरूद्ध

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन