राजनीति Archives - Page 634 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रदेश ५: मन्त्रिपरिषद बैठकद्वारा विभिन्न निर्णय, स्थितिपत्र २९

आचार्य प्रदीप बुटवल । प्रदेश सरकार प्रदेश नंं ५ को मन्त्रिपरिषद बैठकले प्रदेश नंं ५ को समग्र स्थितिबारे तयार पारेको ‘स्थिति पत्र’ यही २९ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने

केपी ओली डाक्टर बनेपछि माधव नेपाल बने प्रोफेसर

प्रधानमन्त्री केपी ओलीलाई भारतको विद्यालयले मानार्थ डाक्टरको उपाधि प्रदान गरेपछि एमालेकै पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई  ‘नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्रोफेसरको उपाधि प्रदान गरेको छ । नेपाललाई नेपाल चीन

मोटरसाइकलसहित पाँच वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

पुनहरि बेल्बासे बुटवल । रुपन्देहीको गैंडहवा गाउँपालिकामा सरकारी गाडीको अत्यधिक दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका वडा अध्यक्षहरू शनिवारको दिन सरकारी गाडी चढेर रेस्टुरेन्ट धाउन थालेपछि रहस्य बाहिर आएको हो

सरकार लुते आइजिपी नबनाउ: पूर्व महानिरीक्षक

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको

आइजीपी नियुक्तीमा चर्कियो एमाले-माओवादी विवाद, ओली-प्रचण्ड छलफलमा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी) नियुक्तीबारे सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा टुंगो लाग्न सकेको छैन । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले चैत २९

नेपालको निषेधित क्षेत्रमा के गर्दैछन् भारतीय ३ पूर्वराजदूत ?

काठमाडौं– नेपालका लागि राजदूत भएर काम गरिसकेका तीन पूर्व भारतीय कूटनीतिज्ञ एकैपटक डोल्पा भ्रमणमा निस्किएका छन्। सरकारबाट पर्यटकको अनुमति लिएर उनीहरु निषेधित क्षेत्रको भ्रमणमा जान लागेका हुन्। नेपालका लागि पूर्व भारतीय राजदूतहरु

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन्: रञ्जित राय

ओली राजा महेन्द्र भन्दा शक्तिशाली बन्दैछन् रञ्जित राय, नेपालका लागि पूर्वभारतीय राजदूत हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका लोकप्रिय निर्णयहरु

सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका

न्यायालय कब्जा, प्रेसमाथि सेन्सर अधिनायकवाद नभएर के हो ?- कोइराला

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरलाले भने ‘न्यायालय कब्जामा

आइजिपी नियुक्ति विवाद:ओलीको रोजाई कार्की र प्रचण्डको रोजाई खनाल

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलबीच आकस्कमिक छलफल बसिरहेको छ । बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी

प्रधानमन्त्रीले आइजीपी नियुक्तिको छलफल गर्न बादललाई बोलाए !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रियामा छलफल गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई डाकेका छन् । श्रोतका अनुसार ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका हुन्।

सचिव सरुवाबारे लालबाबु पण्डितले मुख खोले !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको बताएका छन् ।   विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा