राजनीति Archives - Page 761 of 761 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

किन दिए जनार्दनले राजिनामा ,को बन्ने लेखाको सभापति

काठमाडौं २८ साउन–संसदको सार्वजानिक लेखा समितिका सभापति जनार्दन शर्माले राजीनामा दिएका छन् । माओवादीको तर्फबाट मन्त्री बन्ने पक्का भएपछिशुक्रवार बसेको बैठकमा शर्माले राजीनामा गर्ने घोषणा गरेका हुन् । शर्माले राजीनामा

माओवादीमा मन्त्री छान्न सकस, किन भयो विवाद ?

काठमाडौँ २८ साउन –सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने मन्त्री छान्न हम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी धेरै र नेताहरूले मन्त्रालयमा मोलतोल गरेका कारण

प्रचण्ड नेतृत्वको सरकारमा विजयकुमार गच्छदारले स्थान नपाउने

[su_quote]नेताहरुका अनुसार प्रचण्ड सरकारमा दुई जना मात्र उपप्रधानमन्त्री रहनेछन् । जसमा कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र माओवादीबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भइसकेका छन् ।[/su_quote]२७ साउन, काठमाडौं ।

प्रतिनिधि विवादले नेविसंघको बन्दसत्र स्थगित

२४ साउन, काठमाडौं । प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ । विवाद नमिलेपछि सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । ‘आज