राजनीति Archives - Page 331 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको

बुद्धको मूर्ति तोडफोड गरेर खासै फरक पर्दैन : बाँस्कोटा

हिमालपोस्ट/काठमाडौँ- सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले कुनै फरक नपर्ने बताएका छन् । उनले यो घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने पनि जनाएका छन् । बिहीबार

नेपाल-भारत सम्बन्ध सुधार गर्न सन्धि-सम्झौता सुधार्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत् बनाउन सन्धि–सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै बिहिबार यस्तो बताएका हुन् । ललितपरमा आयोजित एक कार्यक्रममा उनले भौगोलिक

बास्कोटाले भने : उसो भए विप्लवसँग हामी वार्ता गर्दैनौँ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग यहि अवस्थामा बार्ता नहुने बताएका छन् । उनले विभिन्न सर्त रेर्साउने हो भने सरकारले वार्ता नगर्ने स्पष्ट पारे । बास्कोटाले

जनतासँग प्रधानमन्त्री कार्यक्रम किन भयो बन्द ?

काठमाडौं – सातामा एक दिन नेपाल टेलिभिजन र एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्री को प्रसारण बन्द भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चालक मनोज

ढुवानी व्यवसायी गर्दैछन् भिसिटिएसको विरोध

हिमालपोस्ट/काठमाडौँ- मालबाहक सवारी साधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) सरकारले वुधबारबाट कार्यान्वयनमा ल्यायो। ढुवानी व्यवसायीले सरकारी निर्णयको विरोधमा वुधबारबाटै एकैपटक देशभर ढुवानी सेवा अवरुद्ध

लोकसेवा कार्यालयसामु विरोध प्रदर्शन

हिमालपोस्ट/काठमाडौँ- लोकसेवाविरुद्धको प्रदर्शन अब कार्यालयमै पुगेको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाडौँको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार बिहान २ घण्टा प्रदर्शन

मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारी

हिमालपोस्ट/काठमाडौँ प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले साउन १० गते अगाडि नै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी थालेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएअनुसार प्र.म.ले यसका लागि सम्भावित

हेमन्तप्रकाश ओली रिहा हुँदै : वार्ताको संयोजक उनैलाई बनाउने सङ्केत

काठमाडौँ – विप्लव समूहका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीलाई सरकारले रिहा गर्ने तयारी गर्दै गरेको खबर बाहिरिएको छ । वार्ताका लागि नख्खु कारागारमा रहेका नेकपामा स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई

महरले भने- करप्रसाद ओलीको काम, ‘बुढी मरीन भन्दा काल पल्केको डर’ भो

काठमाडाैं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले इन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । सरकारले श्रावण १ देखि

प्रचण्ड र ओलीबीच ३२ विभागको भागबन्डा : यसरी भयो सहमति

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बाँकी काम पूरा गर्ने सहमति भएको छ। सोमबार र मंगलबार गरी दुई

प्रचण्ड भन्छन् – मङ्गलबार बेलुकी पार्टी एकताको सबै काम सकिन्छ

हिमालपोस्ट/काठमाडौँ – मङ्गलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुङ्ग्याउने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। मङ्गलबार ललितपुरमा जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा