राजनीति Archives - Page 333 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मन्त्री लालबाबुविरुद्ध नाराबाजी, राजीनामाको माग

हिमालपोस्ट/काठमाडौँ – आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ । उक्त समूहले स्थानीय तहका लागि लोक

डा. गोविन्द के.सी.को माग – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक

हिमालपोस्ट/काठमाडौँ- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारसँग माग गरेका छन्। चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै थुप्रै पटक अनशन बसीसकेका चिकित्सक केसीले

सन्दर्भ : ट्रेड युनियनमाथि प्रतिबन्ध, विष्णु लम्सालका दस बुँदा

जिफन्ट अनुशासन/निरीक्षण आयोगका प्रमुख विष्णु लम्सालले ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सांसदहरूको मागप्रति आपत्ति जनाएका छन्। उनले दश बुँदासहितको फेसबुक स्टाटस लेख्दै आपत्ति जनाएका हुन्। यस्तो उनको फेसबुक स्टाटस: सन्दर्भ :-

मन्त्रिपरिषद्को समीक्षा बैठक, मन्त्रिमण्डल हेरफेरको सम्भावना

हिमालपोस्ट/काठमाडौँ मन्त्रिपरिषद कार्यालयमा आजदेखि समीक्षा बैठक सुरु भएको छ र यसमा प्रधानमन्त्री उपस्थित छन्। प्रधानमन्त्रीले विभिन्न मन्त्री र सचिवहरूसँग प्रगति विवरण माग गरेका छन्। बैठक बिहान ११:१५ देखि सुरु भएको

विषादी परीक्षणमा नयाँ मोड : कारबाही गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जानकारी नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएपछि यो काण्डले नयाँ मोड लिएको छ ।  विषादी परीक्षण नगर्न दूतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नगराएको भन्दै ओलीले

प्रधानमन्त्रीकै मुखबाट झुट, अरूलाई दोष र गल्ती स्वीकार

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तरकारी तथा फलफूलको विषादी परीक्षणमा भारतले दिएको दबाब स्वीकार गरेका छन् । उनले भारतबाट पत्र नआएको भनेको प्रसङ्गमा गल्ती स्वीकार गर्दै पत्र

बाबुरामको प्रश्न – केका लागि थियो क्रान्ति

हिमालपोस्ट/काठमाडौँ पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति लक्ष्यित गर्दै प्रश्न सोधेका छन् –  क्रान्तिबाट सत्तामा पुगेका कामरेडहरू डराउनुको रहस्य के होला ? हिजोका दिनमा यस्तो काम

बामदेवले भने : सरकारको कामले लाज लाग्यो

काठमाडौँ — नेकपाका नेता बामदेव गौतमले राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएका छन् । उनले नेतृत्व गरेको संगठन अखिल नेपाल किसान महासंघले यस्तो

गगन थापाले गृहमन्त्रीको नियत र क्षमता माथि यसरी प्रश्न उठाए

हिमालपोस्ट/काठमाडौँ नेपाली काङ्ग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको क्षमतामाथि प्रश्न उठाएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,  ‘थारू, मधेशी, दलित, महिला, मुस्लिम माथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन्

आजको प्रतिनिधिसभा बैठक स्थगित, बुधबार १ बजे बस्ने

आज चलिरहेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। बैठक स्थगनको सूचना टाँस गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको

गृहमन्त्री थापा सांसदहरूद्वारा ऱ्याखऱ्याख

हिमालपोस्ट/काठमाडौँ – खाल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । यो घटना सर्लाहीको ईश्वरपुर नगरपालिकाको हो। ढुङ्गागिट्टी उत्खनन गर्दा बनेको खाल्डोमा पानी जमेपछि बनेको

विप्लव समूहले वडा कार्यालय जलायो, प्रहरी निरीक्षक घाइते

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा आगो लगाएको छ। सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका हुन्।आगोलागीबाट वडा कार्यालय