विप्लव समूहले भन्यो – हामी सरकारसँग वार्तामा बसेका
हिमालपोस्ट/काठमाडौँ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको भनिएको वार्ता हुँदै नभएको र यो सबै झुट भएको खुलेको छ। केही अनलाइनहरूले चरणबद्ध रूपमा प्रकाशित गरेका समाचारहरू सबै नियोजित












