राजनीति Archives - Page 114 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पत्रकारले बादलसँग प्रचण्डको तुलना गरेपछी…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग आफ्नो तुलना गर्न नहुने बताएका छन् । आज बिहान सुर्खेतमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनको पुरानै

प्रचण्डको घोषणा- यो निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । सुर्खेतमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी निर्वाचनमा

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनाव अगाडि नै पार्टी एकता हुने

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका

इट्टा भट्टामा जिउँदै जनता पोल्ने आलमलाई कांग्रेसको सांसद पद उपहार

नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने

विद्रोहको तयारीमा शेखर समूह, एमालेसँग हुनसक्छ सहकार्य

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई

प्रचण्डले ‘डबल गेम’ खेलेपछि भाँडियो भैसकेको सहमति

काठमाडौं- सत्तारुढ गठबन्धनको बिहीबार बसेको ११ घण्टा लामो बैठकमा भैसकेको सहमति भाँडिएको छ । नेताहरूबीच भैसकेको सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डबल गेमका कारण भाँडिएको बताइएको छ

ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव

पाँच दलीय गठबन्धनका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसेर सिट बाँडफाँट गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ओली निवासमा पुगेका छन् । नेता

कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर

कैलाली- नेपाली कांग्रेस डोटीले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । सिट बाँडफाँट टुङ्गो लगाउन बालुवाटारमा बैठक निर्णायक बसेकै दिन डोटी कांग्रेसले भने गठबन्धन नगर्ने निर्णय गरेको छ

गठबन्धनको सिट बाँडफाँट टुङ्गियो, यसरी भयो सहमति

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट करिब टुङ्गोमा पुगेको छ । प्रारम्भिक सहमती भैसकेको कांग्रेसका एक नेताले दाबी गरेका छन् । गठबन्धनका शीर्ष नेतातहरुसहित बालुवाटारमा जारी बैठक अझै सकिएको छैन । शिर्ष

प्रचण्डका कान्छा ज्वाईँ पनि मालामाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ पनि आगामी निर्वाचनको उम्मेदवारमा सिफारिस भएका छन् । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम

जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) गठबन्धन छोड्ने मनस्थितिमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो

भरतकुमार शाह रुपन्देही ५ बाट एकल उम्मेदवार

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही ५ बाट कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई