राजनीति Archives - Page 115 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर

कैलाली- नेपाली कांग्रेस डोटीले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । सिट बाँडफाँट टुङ्गो लगाउन बालुवाटारमा बैठक निर्णायक बसेकै दिन डोटी कांग्रेसले भने गठबन्धन नगर्ने निर्णय गरेको छ

गठबन्धनको सिट बाँडफाँट टुङ्गियो, यसरी भयो सहमति

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट करिब टुङ्गोमा पुगेको छ । प्रारम्भिक सहमती भैसकेको कांग्रेसका एक नेताले दाबी गरेका छन् । गठबन्धनका शीर्ष नेतातहरुसहित बालुवाटारमा जारी बैठक अझै सकिएको छैन । शिर्ष

प्रचण्डका कान्छा ज्वाईँ पनि मालामाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ पनि आगामी निर्वाचनको उम्मेदवारमा सिफारिस भएका छन् । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम

जनता समाजवादी पार्टीले गठबन्धन छोड्ने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) गठबन्धन छोड्ने मनस्थितिमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो

भरतकुमार शाह रुपन्देही ५ बाट एकल उम्मेदवार

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही ५ बाट कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई

सिट बाँडफाँटमा कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक

सिट बाँडफाँटमा नेपाली कांग्रेस लचिलो भएपछि गठबन्धन सहमति नजिक पुगेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा कांग्रेस लचक भएको हो। एक नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने

सरकारी अस्पताल सुधार गर्ने बालेनले योजनामा स्वास्थ्य मन्त्रीले गरेनन् सहयोग

काठमाडौं- महानगरपालिका सुधार्न एक्सनमा उत्रिएका मेयर बालेन्द्र शाहको अबको एक्सन सरकारी अस्पतालमा हुने भएको छ । तर सरकारी अस्पताल सुधारको योजना लिएर पुगेका मेयर शाहले तत्काल सुधारमा लाग्नुपर्ने बताउँदा स्वास्थ्य

यसपटक पनि सांसद बन्ने आरजुको सपना चकनाचुर

धनगढी- प्रधानमन्त्री पत्नी आरजु देउवा कैलाली-५ बाट सिफारिस भएपनि उनका लागि यसपटकको निर्वाचन फलामको चिउरा बन्ने देखिएको छ । अघिल्लो पटक पनि यसै क्षेत्रबाट लज्जास्पद हार बेहोरेकी उनलाई यसपटक पनि

काठमाडौं-५ बाट ईश्वर पोखरेल चिप्लिने सम्भावना, सहज छैन निर्वाचन

काठमाडौं- नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि एमालले पोखरेलको नाम सिफारिस गरेको हो । एमालेले बुधबार

रुपन्देहीको निर्वाचन रोचक बन्दै: बालकृष्ण खाण र विष्णु पौडेल एकै क्षेत्रमा भिड्दै

बुटवल- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देहीमा निकै रोचक बन्ने देखिएको छ । रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले र कांग्रेसका दुई ठूला नेताहरू भिड्ने भएपछि

चुनावको मुखमा विना मगरको बिजोग

पूर्वमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विना मगरलाई निर्वाचनको मुखैमा धक्का लागेको छ । उनको क्षेत्रका दर्जनौ माओवादी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । हाल प्रतिनिधिसभा सदस्य रहेकी मगरको निर्वाचन क्षेत्र

चुनावको मुखैमा कैलालीमा एमालेलाई ठूलो धक्का

कैलालीमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेका नेकपा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष रतनबहादुर थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका