राजनीति Archives - Page 112 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

धर्मसंकटमा माधव नेपाल- आफ्नै नेताले छोडे साथ

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति

संस्कृति मन्त्रीको तमासा र सामन्ती पारा- लाजैमर्दो हर्कत

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुगे । त्यहाँ सेवाग्राहीको लाइन

पूर्वी क्षेत्रमा भारी वर्षा, यस्तो हुनेछ आज देशभरको मौसम

काठमाडौं- अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली

बाबुरामले भट्टराईले ल्याए संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव

नेपाल समाजवादी पार्टीका अध्यक्षमा डा. बाबुराम भट्टराईले संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव ल्याएका छन् । निर्वाचन घोषणापछि संसदलाई निष्क्रिय राखेर भएपनि रिक्तता हुन नदिने प्रस्ताव ल्याएका छन् । उनले संसद

निर्वाचन भाँड्ने वसन्त चौधरीको षड्यन्त्र असफल

काठमाडौं- निर्वाचन भाँड्ने षड्यन्त्र गरेका नर्भिक अस्पतालका मालिक वसन्त चौधरी आफूले मुद्दा हार्ने भएपछि ब्याक भएका छन् । उनको कम्पनीले ग्यावियोनेट ईन्भारोमेन्ट सोलुसन प्रालि निर्वाचन आयोगले आह्वान गरेको मतपेटिकाको ठेक्का

रामचन्द्र पौडेललाई आफ्नै निर्वाचन क्षेत्रमा धक्का

तनहुँ- आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रमा धक्का लागेको छ । निर्वाचनका लागि उनी आफ्नै जिल्लामा सर्वसम्मत सिफारिस हुन सकेनन् । निर्वाचन क्षेत्र नम्बर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मागे माफी

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माफी मागेका छन् । उनले आफूले गरेको फैसलामध्ये रञ्जन कोइरालाको फैसलामा न्यायिक विचलन भएको स्वीकार गर्दै माफी मागेका हुन् । महाअभियोगको तेस्रो दिन बयानका

एमालेले चक्रे मिलनलाई सांसद बनाउने

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) को नाम सिफारिस भएको छ। दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र

प्रचण्डले गरे सडकमा जाने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन्

भ्रष्टाचारको आरोपमा निलम्बित गच्छदारलाई कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको बताइएको छ । चुनाव घोषणा भइसके पनि

राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई २१ दिनमै गर्‍यो कारबाही

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई कारबाही गरेको छ । हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई पार्टीले निलम्बन गरेको हो । न्यौपाने नगर संयोजक बनेको २१ दिनमै निलम्बनमा परेका हुन् ।