अन्तराष्ट्रिय Archives - Page 85 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जापानमा एक महिनाको लागि आपतकाल घोषणा

काठमाडौं– कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

बेलायती प्रधानमन्त्रीलाई किन लगियो एकाएक आईसीयूमा: यस्तो छ कारण

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार

इटालीमा कोरोना सङ्क्रमित २३ हजार उपचारपछि घर फर्किए

काठमाडौँ- इटालीमा कोरोना भाइरसका कारण हालसम्म १६ हजार ५२३ जनाको मृत्यु भएको छ । सोमबारमात्रै इटालीमा कोरोना भाइरसका कारण ६३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या झण्डै १

अमेरिकामा सङ्कट थपिँदै

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । अमेरिकामा दिनानुदिन संक्रमित र मृतक बढ्दै गएका छन् । सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका

स्पेनको अवस्था थप सुधार हुँदै

काठमाडौं – स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ । सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप खराव: आईसीयूमा भर्ना

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होशमै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ

कोरियामा पनि निको भएकाहरूलाई फेरि कोरोना संक्रमण

एजेन्सी – दक्षिण कोरियामा फेब्रुअरीपछिकै सबभन्दा कम नयाँ संक्रमित फेला परेको यो पहिलो दिन हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित फेला परेको र तीन जनाको

मुम्बईमा २६ नर्स र तीन डाक्टरलाई एकैपटक संक्रमण: अस्पताल बन्द

मुम्बई – मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा

अब अमेरिका चीनको पञ्जामा

न्यूयोर्क– अमेरिकीको जीवन चीनको हातमा पुगेको छ। चीन, जसलाई ह्वाईट हाउसले रणनीतिक प्रतिस्पर्धी मान्दछ, स्टेट डिपार्टमेन्टले अधिनायकवादी राज्यका रुपमा व्याख्या गर्छ जसमा धेरै मानव अधिकार उल्लंघनका घटना हुन्छन्, यस्तो देश

जापानमा नेपाली युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि

टोकियो: जापानमा कोरोना भाइरसबाट पहिलो पटक नेपाली नागरिक संक्रमित भएको पाइएको छ । जापानको ईबाराकी केनमा बस्दै आएकी एक नेपाली युवती कोरोना भाइरसबाट संक्रमित पाइएको हो । नेपाली राजदूतावास जापानले

आयरल्यान्डका प्रधानमन्त्री: जसले कोरोना संक्रमितको आफै उपचार गरिरहेका छन्

एजेन्सी- अहिले कोरोना महामारीले विश्व आतंकित भइरहँदा उत्तरी एट्लान्टिक टापु देश आयरल्यान्ड त्यसबाट अछुतो छैन। कोरोना महामारी नियन्त्रण र उपचारका लागि अपनाएका विधिहरु त्यहाँ पनि युरोपेली देशरुसँग मिल्दाजुल्दा छन्। तर

इटालीमा ह्वात्तै घट्यो मृत्यु हुनेको सङ्ख्या

काठमाडौं- इटलीमा कोरोना भाइरसको कहर कम भैरहेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने मानिसको संख्या दुई सातायताकै कममा झरेको छ । आइतबार इटलीको सिभिल प्रोटेक्शन मिनिस्टि्रले दिएको जानकारी अनुसार