अन्तराष्ट्रिय Archives - Page 86 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जापानमा आपतकाल घोषणाको तयारी

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानका विभिन्न शहरमा आपतकालीन अवस्था घोषणाको तयारी भएको छ । जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको

बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग

अमेरिकामा दुई नेपाली घरभित्रै मृत भेटिए

अमेरिका- अमेरिकामा दुई नेपाली घरभित्र नै मृत भेटिएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका हुन् । मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली

इटालीमा कम हुँदै कोरोनाको कहर: घट्यो संक्रमितको संख्या

काठमाडौं- कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको

चीनद्वारा अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग

एजेन्सी- चिनियाँ सरकारले न्यूयार्क स्टेटलाई १,००० भेन्टिलेटर सहयोग गरेको शहरका गभर्नर आन्ड्रिउ कुइमोले शनिबार बताएका छन् । यो सहयोग सामग्री शनिबार जोन एफ केनेडी इन्टरनेशनल विमानस्थलमा आईपुगेको छ । “यो

कठै अमेरिकाको बेहाल: एकै दिनमा १४ सय ८० को ज्यान गयो

काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४८० जनाको मृत्यु भएको छ। एकै दिनमा मृत्यु हुनेको संख्यो यो सबैभन्दा बढी हो। योसहित अहिलेसम्म अमेरिकामा काेराेना भाइरस संक्रमणबाट मृत्यु

स्थिति भयावह भएपछि अमेरिकामा सेना परिचालन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेना परिचालन गर्ने भएका छन् । युद्धजस्तो वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । शुक्रबारसम्म अमेरिकामा ७ हजार

अब एक महिनामा कोरोना महामारी सकिने विज्ञको यस्तो छ दाबी

काठमाडौं- चीनका प्रमुख स्वास्थ्य सल्लाहकार डा झोङ नानाशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोरोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दाबी गरेका छन् । यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली

कोरोना अमेरिका: विश्व शक्तिमान राष्ट्रको निरिह कहानी

काठमाण्डौ- नेपालमा अहिलेसम्म ६ जनामा कोरोना भेटिएको छ । तिमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य रहेको सरकारी अधिकारिहरुले जानकारि दिएका छन् । ६ जना संक्रमित

शाहरुखले लिए दैनिक ३० हजारलाई खाना खुवाउँने जिम्मा

एजेन्सी- भारतमा कोरोना भाईरसको संक्रमण तीव्र बढिरहेका बेला २१ दिनका लागि मुलुक लकडाउन गरिएको छ । धेरै भारतीय मजदुर भोकै बस्नुपर्ने अवस्था आएको छ । यसैक्रममा बलिउडकर्मीहरूले विभिन्न आर्थिक सहयोग

उत्तर कोरीयामा कोरोना संक्रमणबारे भ्रम र यथार्थ

बीबीसी- उत्तर कोरीयाले आफ्नो देशम एक जनालाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ। उत्तर कोरियाको यो दाबीमाथि अब शंका गर्न थालिएको छ। उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको

मास्क उत्पादकलाई ट्रम्पले भने: अमेरिकामा मास्क नदेउ

काठमाडौं- अमेरिकाको प्रमुख मास्क निर्माता कम्पनी ३एम लाई सरकारले मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको छ । अमेरिकामा निर्माण भएका एन९५ रेस्पिरेटरी मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा