अन्तराष्ट्रिय Archives - Page 83 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मृतकको शवले भरिँदै अमेरिकाका शहर: व्यवस्थापन गर्न चुनौती

एजेन्सी- कोरोना भाइरसले भयावह स्थिती सृजना गरेको अमेरिकामा शव व्यवस्थापन गर्न कठिनाइ भएको छ । दैनिक सरदर २ हजारको ज्यान लिँदै गरेको अमेरिकामा भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन पनि

कोरोनाविरुद्ध युद्ध जितेको वुहान शहर सामान्य बन्यो

काठमाण्डाै – चीनको वुहान शहर सामान्य जनजीवनमा फर्किन थालेको छ । गएको वर्षको डिसेम्बर महिनाकाे अन्तिममा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पहिलो पटक देखिएको वुहान शहरमा अहिले अवस्था नियन्त्रणमा

ट्रम्पले भने: हामी सफल भयौँ भने अब कोरोनाको संक्रमण देखिने छैन

बीबीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको पुनः संक्रमण हुन नदिन औषधीको खोजी भइरहेको बताएका छन् । उनले प्रेस व्रिफिङमा उक्त औषधी कम्पनी फाइजरले कोरोनाको संक्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार

विश्वका संक्रमित मध्ये झन्डै आधा अमेरिकामै

काठमाडौं- विश्वकै लागि स्वास्थ्य क्षेत्रको ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९५ हजार ७२२ जनाको ज्यान गएको छ भने १६ लाख २ हजार ७१९ जनामा यसको संक्रमण देखिएको

कोरोनाबारे चिनियाँ सुपरकम्प्युटरको नयाँ खुलासा

एजेन्सी- कोरोना भाइरसको जन्मस्थानका विषयमा चीन र अमेरिकाबीच पटक-पटक विवाद भैरहेको छ । हालै चिनियाँ सूपरकम्प्युटरले अमेरिकाको अस्पतालमा अघिल्लो वर्ष देखिएको रहस्यमय न्युमोनियाको मामिला कोरोना भाइरस संक्रमण हुनसक्ने जनाएको छ

अमेरिकालाई एकपछि अर्को काण्डमा फसाउँदै डोनाल्ड ट्रम्प

एजेन्सी- कोरोना संकटकाबीच अमेरिका र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सम्बन्धमा तिक्तता आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रीत भएको आरोप लगाइरहेका छन्। दुबै बीचको सम्बन्ध यति जटिल अवस्थामा पुगिसकेको छ

दिल्ली ‘शिल्ड’ गर्ने केजरीवालको घोषणा

काठमाडौं- भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले “शिल्ड (एसएचआईइएलडी)” योजना लागु गर्ने घोषणा गरेका छन् । राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार

कोरोना अपडेट: ज्यान गुमाउने लाख नजिक, यस्तो छ पछिल्लो अवस्था

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढदै गएको छ। यो समाचार तयार पार्दा (बिहीबार साँझ)सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संसारभर ९० हजार

साउदी राजपरिवारका १ सय ५० सदस्यलाई नै कोरोना संक्रमण

एजेन्सी- साउदी अरबको राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरिएको छ। राजा सलमान र मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्। रियादस्थित इलाइट किङ फैजल अस्पतालका

कोरोना चीनबाट होइन युरोपबाट फैलिएको तथ्य भेटियो

एजेन्सी- एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको

कोरोनाबाट थलिंदै भारतमा: दिनहुँ बढ्दैछ मृतकको सङ्ख्या

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३२ जनाको मृत्यु भएको छ भने ७७३ नयाँ संक्रमण देखिएका छन्। योसँगै भारतभर विभिन्न ठाउँ

उत्तर कोरियामा कोरोना संक्रमित नभएको विश्व स्वास्थ्य संगठनको खुलासा

एजेन्सी- विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियामा कोरोनाको संक्रमण शुन्य भएको बताएको छ। डब्लूएचओका अनुसार उत्तर कोरियाले ७ सय जनामा कोरोनाको परीक्षण गराएको छ र ५ सय जनालाई क्वारेन्टिनमा राखेको