चीनमा फेरि महामारी देखिएको भन्दै राष्ट्रपतिले दिए यस्तो
एजेन्सी- चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै












