अन्तराष्ट्रिय Archives - Page 87 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतमा निकै बढ्यो कोरोनाको रफ्तार

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट शुक्रबार कम्तिमा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । यो भारतमा कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यू हो । योसँगै भारतमा कोरोनाको कारण

अमेरिकामा बन्यो मृत्युको किर्तिमान: ट्रम्प भन्छन- मास्क लगाउनु आवस्यक छैन

काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि

कोरोनाविरुद्ध मोदीको बिजुली बन्द अभियान

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् । शुत्रबार बिहान एक भिडियो सन्देश

अमेरिकाले किन गर्दैछ मृत शरीर राख्ने लाखौँ झोलाको तयारी ?

एजेन्सी- अमेरिकी संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले सरकारसँग एक लाख शव राख्‍ने झोला माग गरेको छ । उक्त माग पूरा गर्नका लागि अमेरिकी रक्षामन्त्रालयले काम गरिरहेको बताइएको छ । रक्षा मन्त्रायका

चीनले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको ट्रम्पको आरोप

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ‘कोभिड १९’ सम्बन्धी चीनको तथ्यांकमा आशंका व्यक्त गरेका छन्। कोरोनाको उत्पत्तिस्थल चीनमा हाल अमेरिकामा भन्दा कम कोरोना संक्रमित छन्। मृतक संख्या समेत अमेरिकामा

लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने आदेश

काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन्। कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ। यसबीचमा लकडाउनको

चीनमा फेरि लकडाउन घोषणा: झनै बढ्यो त्रास

एजेन्सी- दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्‍नसक्‍ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको

अमेरिकामा बेहाल: मृतकले भरियो अस्पताल

एजेन्सी– अमेरिकामा कोरोना संक्रमितको संख्या चीन, इटाली र स्पेनको भन्दा पनि बढी पुगेको छ । यहाँ प्रत्येक साढे २ देखि ६ मिनेटको अवधिमा एकको मृत्यु भएपछि न्यूयोर्कको अस्पतालका मुर्दाघर भरिएको

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा सल्कियो कोरोना सङ्क्रमण

काठमाडौं- एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल

राष्ट्रसंघ भन्छ: विश्वयुद्ध भन्दा ठुलो सङ्कट आउँदै छ

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध भन्दा ठूलो चुनौति रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै

कोरोनाबाट विश्वभर भएको क्षतीको आधा भन्दा बढी इटाली र स्पेनमा

काठमाडौं- नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ । विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको

ट्रम्पले भने: ढुक्क हुनुहोस, अब ३० दिनमा कोरोनाविरुद्धको युद्ध जितिन्छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश कोरोना भाइरस महामारीको संक्रमणको उच्चतहमा पुग्न बाँकी नै रहेको तर त्यसबेलासम्म अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध हुने दाबी गरेका छन्। देशले कोरोना भाइरस