समाचार Archives - Page 505 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अछामका एमाले नेता कार्यकर्ता सर्लक्कै नेकपा ‘एस’मा

काठमाडौँ- नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमाले अछाममा थप क्षति

अर्ली इलेक्सन नहुने, ‘ब्याक’ भए प्रचण्ड

काठमाडौं । तत्कालका लागि अर्ली इलेक्सनको सम्भावना टरेको छ । शुक्रबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका हुन् । अबको समयमा संविधान तथा कानुनी

प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय

समन्वय समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौँ- सत्ता सञ्चालन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न सुरु भएको छ। बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले

मङ्सिरमा तीनै तहको एकैपटक निर्वाचन गर्ने निष्कर्षमा देउवा !

शुक्रवार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध भएको र सम्बन्धित निकायलाई त्यसको तयारी गर्नसमेत आग्रह गरे । आउँदो जेठदेखि स्थानीय तहका

चुनावसँग डराएको होइन, गठबन्धनको नियत ठिक छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनप्रति पार्टीको असहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नयाँ जनादेश एमालेको चाहना भए पनि विभिन्न वहनामा स्थानीय चुनाव समयमै

धेरै ‘टेक’ खाएपछि ढिलो भएको रहेछ देउवाको सम्बोधन

शुक्रवार अपराह्न ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने समाचार बालुवाटारबाट बाहिरिएसँगै सम्बोधन सुन्न सबै तम्तयार भएर बसे । कतिपय अनलाइन सञ्चारमाध्यमहरूले तीन बजे भन्दा पहिल्यै नेपाल टेलिभिजनबाट

क्रिप्टो करेन्सीको कारोबार गर्ने तीनजना प्रहरीको फन्दामा

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबासका २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षीय विशाल

जिल्ला प्रशासनले भन्यो: जोर-बिजोर सबैलाई लागु हुँदैन

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा लागू हुने जोर-बिजोर प्रणालीमा केही व्यक्ति तथा संस्थालाई छूट दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार थप सूचना प्रकाशित

मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने देउवाको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यसैवर्ष काठमाडौं आउने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मेलम्चीको पानी यसै वर्ष ल्याउनका लागि कार्ययोजना अघि बढिरहेको जानकारी

शुक्रबारदेखि सवारीसाधनमा जोर बिजोर लागु, यस्ता छन् अन्य आदेश

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सवारीसाधनमा जोर–विजोर प्रणाली लागु हुने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी थप आदेश जारी गर्दै जोर–बिजोर प्रणाली लागु

एमालेले संसद पनि चल्न नदिने, ‘अर्ली इलेक्सन’ पनि हुन नदिने संकेत

काठमाडौं। एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने भन्दै अर्ली एलेक्सन हुन नदिने संकेत गरेका छन् । अर्ली इलेक्सन सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि