समाचार Archives - Himal Post Himal Post
  • ४ मंसिर २०८२, बुधबार
  •      Wed Nov 19 2025
Logo

एनआरएनए क्यानडाको आफ्नै भवन बनाउने अध्यक्ष सापकोटाको घोषणा

एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटाले अब आफ्नै भवनबाट कार्यालय संचालन हुने बताएका छन् । कार्यालय भनेको स्थायी ठेगाना भएकाले अब क्यानडा एनआरएनएले सामूहिक पहलमा आफ्नै भवन बनाउने उनले बताए ।

जेनजीको रगत र शहिदको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैलाई छैन:- गृहमन्त्री अर्याल

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्। विहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा

यो दशैँमा भायानेटको उपहार मेला

भायानेटले इन्टरनेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको छ।

‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनेको सम्झनामा पोर्चुगलमा दीप प्रज्वलन

बिशाल पाण्डेयपोर्चुगल । भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा पोर्चुगलको मारिना दास ओन्दासमा दीप प्रज्वलन गरिएको छ । नेपाली समाज मारिना दास ओन्दसको आयोजनमा

सरकारको नयाँ विधेयकपछि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं- ‘नेपाल क्यान’ले सबै अनलाइन विक्रीकर्ताको लागि निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने भएको छ

कमेन्ट अफ गरेर मेयर बालेनलाई उपदेश सिकाउँदै उपमेयर डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सोमबार बिहान फेसबुकमा लामो स्टाटस लेखिन् । मेयर बालेन शाहलाई उपदेश सिकाउँदै लेखिएको उक्त स्टाटसमा उनी आफुले भने कमेन्ट अफ गरेकी छन् । उपमेयर

केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी

नेकपा एमालेमा नेतृत्वको बहसले नयाँ बहस भैरहेको बेला एमालेकै एक नेताले केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुने दाबी गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले

मेयर बालेन शाहले उद्घाटन गरे सिंहद्वार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ऐतिहासिक सिंहद्वार उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बिच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।उद्घाटन गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) देशकै प्रमुख व्यापारिक

नेपालमा भेटियो मिथेन ग्यासको विशाल भण्डार

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई

माओवादी केन्द्रबाट चुनाव जितेका ४५ पालिका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- सर्वोच्च अदालतको आदेश अबहेलना गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका पालिका प्रमुख र वडाध्यक्षहरू विरुद्ध रिट दर्ता भएका छन्। सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते ‘जनयुद्ध दिवस’

अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले बुधबार तराई–मधेसकेन्द्रित अभियान सुरु गरेपछि विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा

पश्चिम नवलपरासीमा तनाव- प्रहरीको गाडी जलाइयो

काठमाडौं- दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर तनावग्रस्त बनेको छ। दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ