शेखर कोइराला जुनियर भएकाले नेता मान्न सकिन: प्रकाशमान
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता शेखर कोइराला आफूभन्दा जुनियर भएकाले नेता मान्न नसक्ने बताएका छन् । महाधिवेशनमा चुनाव लड्दा जुनियरलाई मान्नुपर्ने भएकाले आफू अगाडी सरेको उनले बताए ।












