समाचार Archives - Page 506 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै

महेश बस्नेतले मनोमानी गरेपछि युवा संघमा तनाव, चर्कियो विवाद

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत पुस

निर्वाचनमा एमाले र लोसपाले गठबन्धन गर्ने सहमति

काठमाडौँ- यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। आज दुई दलबीच गठबन्धन गर्ने

सीके राउतको हत्या गर्ने चेतावनी दिएपछि मन्त्री रेणु यादवको जागिर धरापमा

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका

लोकसेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं : लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ताले बताएका छन् । कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि

बेलायतमा अब कोरोनाका कारण आइसोलेसनमा बस्न नपर्ने

काठमाडौँ- कोरोना संक्रमण तेस्रो लहर फैलिरहेको बेला बेलायत सरकारले भने कोरोना नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई खुकुलो बनाउने निर्णय गरेको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री

कोरोनाका कारण त्रिविका सम्पूर्ण परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अहिले संचालन भइरहेका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीवार बसेको परीक्षा संचालक समितिको बैठकले संचालन भइरहेका र संचालनको तयारीमा रहेका सम्पूर परीक्षाहरू

उडिरहेको बुद्ध एयरको जहाजमा यात्रु बेहोस

नेपालगञ्ज- काठमाडौँबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । बिहीबार बिहान ७ बजेर

तिन तहको निर्वाचन एकसाथ गर्न महरको प्रस्ताव

नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले तिन तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् । नेता महरले सवै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचन वैशाखको अन्तिम

प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ७ निर्माण कम्पनी यी हुन्

काठमाडौं । समयमै काम नसक्ने ७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नसक्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई

छ वर्षपछि इजरायलमा रोजगारीको ढोका खुल्यो, ९९ श्रमिकलाई श्रममन्त्री र राजदूतले गरे बिदाइ

काठमाडौं – नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायल गएका

डब्ल्युएचओ भन्छ: यही वर्ष कोरोना महामारी अन्त्य गर्ने उपाए पनि छ

एजेन्सी- कोभिड १९ खोप र औषधीको असमान वितरणलाई चाडैं अन्त्य गर्न सके कोरोनाले निम्त्याएको आपतकाल यसै वर्ष हट्नसक्ने विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले जनाएको छ। डब्ल्युएचओको स्वास्थ आपतकाल कार्यक्रमका कार्यकारी